NONP

NONP I am so proud to be helping people/anyone can need help then you will contact with our page

28/07/2026
25/07/2026

चितवन भरत्पूर ८ पाडेघुम्तीमा नियम बिपरित घुमौरो मोडमा लुकिछिपि साना सवारीसाधन चेकिङको नाममा ट्राफिक प्रहरीको दादागिरी

नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष पुरा नभएको नाबालको राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको अथवा नावालकको सन्दर्भमा NIN का...
13/07/2026

नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष पुरा नभएको नाबालको राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको अथवा नावालकको सन्दर्भमा NIN कार्यान्वयन नभएको ।

12/07/2026

प्रहरी मेरो साथी ?

12/07/2026

लौ काठमाडौंमा फुटपाथ व्यावसाय सुरु भए छ 🖐️

12/07/2026

सलाम छ निडर पत्रकार ज्यूँ लाई 🫡🫡🫡🫡।
#सुकुम्बासी

12/07/2026

धनुषामा रहस्यमय घटना: शव स्वर्गद्वारीमै छाडेर भाग्यो ससुरा पक्ष

सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परे...
11/07/2026

सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परेका छन्। 😢

गणेश नेपालीको मृ'त्यु पछि सरकारको विरो'धमा केही युवाहरुले प्रद'र्शन गरेका छन्!
10/07/2026

गणेश नेपालीको मृ'त्यु पछि सरकारको विरो'धमा केही युवाहरुले प्रद'र्शन गरेका छन्!

10/07/2026

गणेश नेपालीको निधनपछि वीर हस्पिटलमा भिडन्तको अवस्था

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NONP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category