24/06/2026
यी खबर थाहा पाउनु भो ?
- होल्डिङ्ग सेन्टरमा रहेका सुकुम्बासीलाई ठाउँ छाड्न ५ दिनको अल्टिमेटम।
- सरकारी अस्पतालमा रेबिजको खोप अभाव एकजनाको ज्यान गयो।
- १७ जना मन्त्रीले ५७ जना सल्लाहकार (सचिव स्तरीय) र १५३ जना स्वकीय सचिव नियुक्त गर्न पाउने मन्त्रीपरिषदको निर्णय