Shailendra Basnet

Shailendra Basnet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shailendra Basnet, kathmandu, Kathmandu.

25/08/2026

कालो चस्माभित्र अनावश्यक ढंगले रुमलिएको संसद

24/08/2026
23/08/2026

मान्छे मरेकोदेखि कुखुरा मरेकोसम्म केश मिलाउन सिंहदरबार नै पुग्नुपर्ने हो भने टोलटोलका स्यालदरवार र स्वघोषित छोटे राजाहरुको काम पैसा छाप्ने मात्रै हो ?

22/08/2026

३ वर्षीया वालिका गरिमा चौधरीका हत्याराहरुलाई encounter गर्नु नै सर्वोत्तम विकल्प हुन्छ । जसले गर्दा भविश्यमा धेरै गरिमाहरु सुरक्षित हुनेछन् ।

22/08/2026

कांग्रेस एमालेले वेचेका र माओवादीले वन्द गराएका यस्ता उद्योगहरु खोल्ने जिम्मेवारी भने बालेन सरकारको कांधमा आएको छ ।

22/08/2026

Work First

21/08/2026

सांसद आशिका तामाङ र खगेन्द्र सुनार लयमा छन्

20/08/2026

सहकारीको दुई अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिनाका आरोपी ज्ञानबहादुर तामाङलाई नेकपा एमालेले बागमती प्रदेशको मन्त्रीमा नियुक्त गरेको छ।

20/08/2026

भो अख्तियारको कुरा नगरौं । अख्तियार प्रमुख प्रेम दाइसंग मेरो विगत २५ वर्षदेखि चिनजान छ । तर अख्तियारको जुन संरचना,कानुन र अभ्यास अनि इतिहास छ यसको काम भनेको खरदार सुब्बाको कान समात्ने हो ।

पहिले प्राथमिकता निर्धारण गरौं र पहिलो मुद्दालाई तिव्र गतिमा अघि वढाऔं ।
20/08/2026

पहिले प्राथमिकता निर्धारण गरौं र पहिलो मुद्दालाई तिव्र गतिमा अघि वढाऔं ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shailendra Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shailendra Basnet:

Shortcuts

Share