24/07/2026
हार्दिक बधाई तथा शुभकामना
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गुठी संस्थानको प्रशासक पदमा श्री शैलेश राज कुँवर नियुक्ति हुनुभएकोमा हार्दिक बधाई तथा सफल, प्रभावकारी एवं उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना सहित उहाँको नेतृत्वमा गुठी संस्थानले संस्थागत सुशासन, सम्पदा संरक्षण तथा सेवा प्रवाहमा उल्लेखनीय सफलता हासिल गरोस्।