अरनिको बसपार्क प्रा.लि. जडिबुटी, काठमाडौँ

  • Home
  • Nepal
  • Kathmandu
  • अरनिको बसपार्क प्रा.लि. जडिबुटी, काठमाडौँ

अरनिको बसपार्क प्रा.लि. जडिबुटी, काठमाडौँ कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित अरनिको बसपार्क प्रा.लि.को नियमावली २०७९ अनुसार सञ्चालित

नागरीक कम्यूनिटि टिचिङ हस्पिटल गठ्ठाघर र कोटेश्वर वहुमुखी क्याम्पसको आयोजना र पूर्व अरनिको यातायात प्रा.लि तथा अरनिको बस...
21/05/2025

नागरीक कम्यूनिटि टिचिङ हस्पिटल गठ्ठाघर र कोटेश्वर वहुमुखी क्याम्पसको आयोजना र पूर्व अरनिको यातायात प्रा.लि तथा अरनिको बसपार्क प्रा. लि.को सहकार्यमा आयोजित निशूल्क स्वास्थ परिक्षण शिविरमा सम्पुर्ण पदाधिकारिहरु, संचालकहरु, यातायात तथा सम्पुर्ण व्यवसायीहरु, मजदुरहरु, र कर्मचारीहरु एवं यात्रु महानुभावहरुको सहभागितामा अरनिको बसपार्कमा निशूल्क स्वास्थ परिक्षण कार्यक्रम निम्नानुसार आयोजना गरिएकोले उक्त कार्यक्रममा सहभागी भइदिनुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम हुने स्थान र समय
मिति : २०८२ जेठ ८ गते विहिबार
समय : बिहान ठिक ७:०० बजे देखि १०:०० बजे सम्म
स्थान : अरनिको बसपार्क, द एभरेष्ट ममको माथिल्लो तल्ला
(रबिन्द्र खड्का)
प्रमुख कार्यकारी अधिकृत
अरनिको बसपार्क प्रा.लि.

01/05/2025
आज मिति २०८१ साल पौष ६ गते मनहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानको ३५० औ हप्ताको वृहत सरसफाई कार्यक्रम एवं बसपार्क ...
21/12/2024

आज मिति २०८१ साल पौष ६ गते मनहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानको ३५० औ हप्ताको वृहत सरसफाई कार्यक्रम एवं बसपार्क क्षेत्रको सरसफाई - अरनिको बसपार्क प्रा. लि तथा पूर्व अरनिको यातायात प्रा.लि का सञ्चालक तथा कार्यसमिती पदाधिकारी ज्यूहरु, यातायात व्यवसायी तथा बसपार्क भित्र व्यवसाय गर्ने सम्पुर्ण व्यवसायी ज्यूहरु, कर्मचारी ज्यूहरु, मजदुर ज्यूहरुको सहभागितामा अरनिको बसपार्क सरसफाई कार्यक्रम "स्वच्छ जिवनका लागि स्वच्छ वातावरण" भन्ने नारा सहित वृहत रुपमा सम्पन्न भएको छ। पूर्व अरनिको यातायात प्रा. लि. का अध्यक्ष केदार खत्री क्षेत्री ज्यूको नेतृत्त्व तथा अरनिको बसपार्क प्रा.लिको समन्वय र सहकार्य एवं आयोजनामा कार्यक्रम सफल भएको हो । यस कार्यक्रममा सहभागी भइ उदाहरणीय कार्य गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त्त गर्दछौं ।

सूचना  सूचना  सूचना पूर्व अरनिको यातायात प्रा. लि. का पदाधिकारिहरु, यातायात व्यवसायीहरु, कर्मचारीहरु, मजदुरहरु, अर...
25/10/2024

सूचना  सूचना  सूचना 
पूर्व अरनिको यातायात प्रा. लि. का पदाधिकारिहरु, यातायात व्यवसायीहरु, कर्मचारीहरु, मजदुरहरु, अरनिको बसपार्क प्रा.लि का संचालक र कर्मचारीहरुको सहभागितामा अरनिको बसपार्क सरसफाई कार्यक्रम निम्नानुसार आयोजना गरिएकोले उक्त कार्यक्रममा सहभागी भइदिनुहुन सम्बन्धित महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम
मिति : २०८१ कार्त्तिक १० गते शनिबार
समय : बिहान ठिक ७:०० बजे देखि ९:०० बजे सम्म
स्थान : अरनिको बसपार्क, जडिबुटी परिसर
रबिन्द्र खड्का प्रमुख कार्यकारी अधिकृत
अरनिको बसपार्क प्रा.लि.

यहि आउदो नेपालीहरुको महान चाड बिजया दशमी शुभ दिपावली तथा छठ  पर्वको पावन अवसरमा सम्पूर्ण यात्रु वर्गहरुमा हार्दिक मङगलमय...
26/09/2024

यहि आउदो नेपालीहरुको महान चाड बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण यात्रु वर्गहरुमा हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछौ। साथै यहि मिति २०८१/०५/२० गते विहिबारबाट अग्रिम बुकिङ्ग खुल्ला गरिएको व्यहोरा सम्पुर्ण यात्रुवर्गमा जानकारी गराईन्छ । समयमानै टिकट बुकिङ गर्नुहोस् चाडपर्वहरुमा आरामदायी यात्रा गर्नुहोस् । धन्यवाद
अरनिको बसपार्क प्रा.लि जडिबुट्टी, काठमाण्डौ

Address

Jadibuti
Kathmandu

Opening Hours

Monday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Friday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when अरनिको बसपार्क प्रा.लि. जडिबुटी, काठमाडौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category