जौबारी हाईलाईट्स

  • Home
  • जौबारी हाईलाईट्स

जौबारी हाईलाईट्स गाउँको सम्झनाहरु

हार्दिक श्रद्धाञ्जली बाबुराम घर्ती 😢
01/03/2026

हार्दिक श्रद्धाञ्जली बाबुराम घर्ती 😢

🔔 🔔
27/02/2026

🔔 🔔

27/02/2026
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणीहंसवाहनसंयुक्ता विद्यादानं करोतु मेप्रथमं भारती नाम द्वितीयञ्च सरस्वतीतृतीयं शारदा दे...
23/01/2026

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती 🙏

यो पटक बालेन शाहले जित्नुपर्छ।क्रेज र लोकप्रियताका कारण मात्रै होइन,उहाँले पुरै देशलाई परिवर्तन सम्भव छ भन्ने विश्वास दि...
22/01/2026

यो पटक बालेन शाहले जित्नुपर्छ।
क्रेज र लोकप्रियताका कारण मात्रै होइन,
उहाँले पुरै देशलाई परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउनुभएको छ 🇳🇵

तर अब विश्वास मात्रै काफी हुँदैन।
अब काम गर्ने समय हो।
अब भोट हाल्ने समय हो।
अब उहाँलाई जिताउने समय हो।

#परिवर्तनकोलागि

आधीमुल मन्दिर को सुन्दरता
05/01/2026

आधीमुल मन्दिर को सुन्दरता

30/12/2025
30/12/2025
२०८२ पिङ हाल्दा को केही झलक हरु
29/09/2025

२०८२ पिङ हाल्दा को केही झलक हरु

08/09/2025

Balen balen dai its now or never
Take lead

Address


Website

Alerts

Be the first to know and let us send you an email when जौबारी हाईलाईट्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share