क. रक्तिम

क. रक्तिम हामि सदैव प्रगतिशील लोकतान्त्रिक अभियानमा छौ।
👁️

रुकुमको विकासलाई निरन्तरता दिन प्रभाकरलाई मतदान गरी  विजयी गराऔ।👁️👁️
28/02/2026

रुकुमको विकासलाई निरन्तरता दिन प्रभाकरलाई मतदान गरी विजयी गराऔ।
👁️👁️

20/01/2026

पश्चिम रुकुम का जनताले आउदो निर्वाचन मा आँखा चिन्ह मा आफ्नो अमुल्य मत मतदान गरि प्रभाकरलाई भारी मत ले विजयी गराऔ।

स्यावास प्रभाकरले गर्न नसकेको काम तिमिले गरेउ। मुला खाएर सुग्मेल को बास्ना चाहनेहरुको हालत निर्वाचन मा देखिनेछ
09/01/2026

स्यावास प्रभाकरले गर्न नसकेको काम तिमिले गरेउ। मुला खाएर सुग्मेल को बास्ना चाहनेहरुको हालत निर्वाचन मा देखिनेछ

01/01/2026

पश्चिम रुकुमका जनताले भुल्न नसकेका नेता हुन प्रभाकर
❣️

01/01/2026

को भाग्यमानी नानी होलिन रे कसैलाई थाहा छ भने कृपया मेन्सन गरेर सहयोग गरिदिनुन 😂

01/01/2026

Happy New Year 2026!

सुचना  सुचना  सुचना!नेपाली कम्युनिष्ट पार्टी का नेता गोपाल शर्मा ले रुकुम पश्चिम मा कालो झन्डा र हुलदङ्गा  देखाए बापत बज...
07/12/2025

सुचना सुचना सुचना!

नेपाली कम्युनिष्ट पार्टी का नेता गोपाल शर्मा ले रुकुम पश्चिम मा कालो झन्डा र हुलदङ्गा देखाए बापत बजाज कम्पनी को मोटर वाईक ४००CC र आजिवन पेट्रोल र सर्भिस को पनि व्यवस्था गरिएको जानकारी गराउदछु।

नोट: उहाले बाईक त के एक घर एक गाडी दिए नि रुकुम का जनताले भोट हाल्ने भनेको प्रभाकर लाई हो।

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party  पार्टीले  कार्यालय स्थापना गरेको छ । प्र.लो.प...
07/12/2025

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party पार्टीले कार्यालय स्थापना गरेको छ । प्र.लो.पार्टीका नेता जनार्दन शर्मा प्रभाकर ले आज पार्टी कार्यालयको उद्द्घाटन गरेका छ्न।
Janardan Sharma'Prabhakar'

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when क. रक्तिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share