नरेफाँट सेवा समाज

नरेफाँट सेवा समाज काठमाण्डौं ३२ स्थित नरेफाँट सेवा समाज विशुद्ध समाज सेवा मा समर्पित छ ।

06/04/2026

केहि रमाइलो खेलकुद तथा कार्यक्रम झलकहरू

नरेफाँट सेवा  समाजकाे बनभाेज कार्यक्रम २०८२
06/04/2026

नरेफाँट सेवा समाजकाे बनभाेज कार्यक्रम २०८२

13/11/2025
22/10/2025

नरेफाँट सेवा समाज देउसी भैलाे, २०८२, दानवीर सबैलाई धेरै धेरै धन्यवाद ।

30/09/2025

विजया दशमी ०८२ देखि अासुरी प्रवृती नाश हाेस्, भबतु सर्व मंगलम 🙏
नरेफाँट सेवा समाज परिवार

05/11/2024
हाम्रो सेवा सामजद्वारा अायाेजित देउसी- भैलाे कार्यक्रम २०८१ का केही झलकहरू, दानदाताज्युहरू , सहभागी सबैलाई धेरै धेरै धन्...
05/11/2024

हाम्रो सेवा सामजद्वारा अायाेजित देउसी- भैलाे कार्यक्रम २०८१ का केही झलकहरू, दानदाताज्युहरू , सहभागी सबैलाई धेरै धेरै धन्यवाद ।

नरेफाँट सेवा समाजका संस्थापक सदस्य  एवं हाम्रा अादरणीय छिमेकी दिलिप बिम्बकाे अाज अस्ट्रेलिया मा दुःख निधन भएकोमा मर्माहत...
22/10/2024

नरेफाँट सेवा समाजका संस्थापक सदस्य एवं हाम्रा अादरणीय छिमेकी दिलिप बिम्बकाे अाज अस्ट्रेलिया मा दुःख निधन भएकोमा मर्माहत भएका छाैं। हार्दिक श्रद्धाञ्जली अंकल , गार्‍हो भाे पत्याउन , अन्टि तथा परिवारलाई धैर्यधारण शक्ति मिलाेस्, हे पशुपतिनाथ!

नरेफाँट सेवा समाजका अध्यक्ष श्री सार्किमान वलज्यु नेपाल प्रहरी दिबसकाे उपलक्ष्यमा दाेसल्ला, कदरपत्र सहित सम्मानीत हुनु भ...
15/10/2024

नरेफाँट सेवा समाजका
अध्यक्ष श्री सार्किमान
वलज्यु नेपाल प्रहरी दिबसकाे उपलक्ष्यमा दाेसल्ला, कदरपत्र सहित
सम्मानीत हुनु भएकोमा हार्दिक बधाई गर्दर्छाै ।

Address

Narephat
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नरेफाँट सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category