नेकपा एमाले गैडाकोट नगर कमिटी

  • Home
  • Nepal
  • Kathmandu
  • नेकपा एमाले गैडाकोट नगर कमिटी

नेकपा एमाले गैडाकोट नगर कमिटी नेकपा एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो

03/08/2026

सम्पूर्ण आदरणीय कामरेडहरूमा हार्दिक क्रान्तिकारी अभिवादन।

गत भदौ २४ गते भएको दुःखद आगजनीका कारण हाम्रो पार्टी नेकपा (एमाले) नवलपुर जिल्ला कमिटीको कार्यालय भवन जलेर पूर्ण रूपमा नष्ट भएको कुरा यहाँहरू सबैलाई विदितै छ। त्यसयता पार्टी कार्यालय अन्यत्र भाडामा सञ्चालन गर्नुपरेको छ, जसका कारण पार्टीका नियमित गतिविधि तथा संगठनात्मक कार्यसम्पादनमा उल्लेखनीय असहजता सिर्जना भएको छ।

यस अवस्थाको अन्त्य गर्दै आफ्नै स्थायी कार्यालयबाट पार्टीका गतिविधिहरू सञ्चालन गर्ने उद्देश्यले जिल्ला कमिटीले जलेको पार्टी कार्यालय भवन पुनर्निर्माण गर्ने निर्णय गरी अभियान सञ्चालन गरेको छ।

यस अभियानलाई सफल बनाउन र “यो पार्टी भवन निर्माणमा मेरो पनि योगदान छ” भन्ने अपनत्व र गौरव प्रत्येक पार्टी सदस्य तथा शुभेच्छुकमा विकास होस् भन्ने उद्देश्यले सम्पूर्ण आम कार्यकर्ता, शुभेच्छुक तथा सहयोगी महानुभावहरूबाट स्वेच्छिक आर्थिक सहयोग का लागि हार्दिक अपिल गरिएको छ।

अतः यस अभियानमा आफ्नो क्षमता अनुसार उदारतापूर्वक सहयोग प्रदान गरी पार्टी कार्यालय भवन पुनर्निर्माण कार्यलाई सफल बनाउन सम्पूर्ण कामरेडहरूमा हार्दिक अनुरोध गर्दछौं।

नेकपा (एमाले) नवलपुर जिल्ला कमिटी

नेकपा एमाले जिल्ला कमिटी नवलपुरको आयोजनामा    ३३अौ मदन आश्रित स्मृति सभामा जेठ ३ गते बिहान ७.३० बजे जिल्ला पार्टी कार्या...
16/05/2026

नेकपा एमाले जिल्ला कमिटी नवलपुरको आयोजनामा ३३अौ मदन आश्रित स्मृति सभामा जेठ ३ गते बिहान ७.३० बजे जिल्ला पार्टी कार्यालय(पुरानो) मा सहभागी बनौं |
नेकपा एमाले नबलपुर

16/02/2026

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज खगराज अधिकारीले आगामी निर्वाचनमा

आज सम्पन्न नेकपा एमाले गैडाकोटको नव–निर्मित पार्टी कार्यालय भवन समुद्घाटन समारोहका केही झलकहरू।संगठनको सुदृढीकरण र जनताक...
15/02/2026

आज सम्पन्न नेकपा एमाले गैडाकोटको नव–निर्मित पार्टी कार्यालय भवन समुद्घाटन समारोहका केही झलकहरू।
संगठनको सुदृढीकरण र जनताको सेवामा अझ दृढ प्रतिबद्धता व्यक्त गर्दै अगाडि बढ्ने संकल्पका साथ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। ✊🚩

नेकपा एमाले केन्द्रीय कमिटि सचिब एबम गण्डकि प्रदेश इन्चार्ज कमरेड खगराज अधिकारी ज्यु को करकमल बाट सम्पन्न हुने नेकपा (एम...
14/02/2026

नेकपा एमाले केन्द्रीय कमिटि सचिब एबम गण्डकि प्रदेश इन्चार्ज कमरेड खगराज अधिकारी ज्यु को करकमल बाट सम्पन्न हुने नेकपा (एमाले) गैडाकोट नगर पार्टी कार्यालय को समुद्घाटन समारोहमा उपस्थिति का लागि सम्पूर्ण कमरेडहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।

12/02/2026

वाड नं १ का सम्पूर्ण आदरणीय कमरेडहरु

यहि फागुन २१ गते सम्पन्न हुने आम‌निर्वाचनमा हाम्रो पार्टी नेकपा एमाले नवलपुर क्षेत्र न. १ का उमेदवार क.भागीरथ सापकोटा वाड नं १ मा घरदैले गर्न आउदै हुनुहुन्छ । यसर्थ सम्पूण कम‌रेडहरु लाई उपास्थितिको लागि अनुरोध गरिन्छ ।

कार्यक्रम
१)२०८२/११/०१ बिहान ७.३० बजे केवलकार हुंदै मौलीकालिका मन्दिरको दर्सन
२)बिहान ८:३० बजे निर्वाचन सम्पर्क कार्यालय वाड नं १ को उदघाटन ।
३)१०.३० बजेवाट वेलुका ५.३० बजे सम्म ११ ओटै टोल मा घरदैलो तथा भेटघाट ।

हार्दिक निमन्त्रणा!!!क्षेत्रीय निर्वाचन परिचालन कमिटी क्षेत्र न. १ बिस्तारित बैठक प्रमुख अतिथि : क. योगेश भट्टराई (केन्द...
01/02/2026

हार्दिक निमन्त्रणा!!!
क्षेत्रीय निर्वाचन परिचालन कमिटी क्षेत्र न. १ बिस्तारित बैठक प्रमुख अतिथि : क. योगेश भट्टराई (केन्द्रीय उप महासचिव )
माघ १८ गते, देवचुलि पार्टी प्यालेस

31/01/2026

Address

Gaindakot Municipality
Kathmandu
PCH5+2F5,,GAINDAKOT33000,

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले गैडाकोट नगर कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेकपा एमाले गैडाकोट नगर कमिटी:

Shortcuts

Share