20/08/2026
यहि मिति २०८३/०५/०५ गते शुक्रबारका दिन बिहान १०:०० बजे देखि यस प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर, इलाम मा गर्भवती महिलाहरूका लागि निशुल्क #ग्रामीण_भिडियो_एक्सरे (RUSG) सेवा सञ्चालन हुने भएकोले सम्पूर्ण गर्भवती महिलाहरूलाई उपस्थित भई सेवा लिन हुन अनुरोध छ । 📢📢
सम्पर्क (सि.अ.न.मी.शान्ति नेम्वाङ्ग-९८४२१२५८३९)