Kirat Rai Bantawa Khim

Kirat Rai Bantawa Khim किरात राई बान्तावा खिम वागमती प्रदेश समिति ।

किरात राई बान्तावा खिम ३ नं. प्रदेश कार्यसमिति सहसचिव श्री जयबहादुर राईज्यूलाई योगदानका लागि हार्दिक आलाङ्ने !भवन निर्मा...
18/08/2026

किरात राई बान्तावा खिम ३ नं. प्रदेश कार्यसमिति सहसचिव श्री जयबहादुर राईज्यूलाई योगदानका लागि हार्दिक आलाङ्ने !

भवन निर्माण सम्बन्धमा थप जानकारीका लागि कमेन्टको लिङ्क थिचेर हेर्नुहोला ।

10/08/2026

किरात राई बान्तावा खिम ३ नं कार्यसमितिको आयोजनामा संस्थाको विधान र संगठनात्मक प्रशिक्षण कार्यक्रममा बान्तावा भाषी समुदायबारे प्रष्ट्याउने क्रममा अग्रज अजम्बर काङमाङ ।

२०८३ साउन २४ आइतबार, यलदोङ ५०८६

किरात राई बान्तावा खिम ३ नं प्रदेश कार्यसमितिले संस्थाको विधान र संगठनात्मक प्रशिक्षण कार्यक्रम तथा समितिको बैठक सम्पन्न...
09/08/2026

किरात राई बान्तावा खिम ३ नं प्रदेश कार्यसमितिले संस्थाको विधान र संगठनात्मक प्रशिक्षण कार्यक्रम तथा समितिको बैठक सम्पन्न गरेको छ । २०८३ साउन २४ गते खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमखु आतिथ्यता तथा समाजसेवी अग्रज व्यक्तित्व अजम्बर काङमाङ राईको विशेष उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेशमा रहेका पालिका समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा काङमाङले प्रमखु वक्ताका रूपमा संगठन र बान्तावाभाषी समुदायको अवस्थाबारे प्रस्ट्याउनुभएको थियो । त्यस्तै केन्द्रीय अध्यक्ष किरातीले विधानको व्यवस्थाबार प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

09/08/2026

पैसाले भाषा तथा संस्कृति किनेर पाइदैन

किरात राई बान्तावा खिम ३ नं कार्यसमितिको आयोजनामा संस्थाको विधान र संगठनात्मक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्यका क्रममा केन्द्रीय अध्यक्ष ज्ञान किराती काम्दुङ ।

२०८३ साउन २४ आइतबार, यलदोङ ५०८६

किरात राई बान्तावा खिम, ललितपुर महानगरपालिका कार्यसमिति सदस्य श्री जीडी (गोबर्धन) राई किरात राई यायोक्खाको ३९औं स्थापना ...
08/08/2026

किरात राई बान्तावा खिम, ललितपुर महानगरपालिका कार्यसमिति सदस्य श्री जीडी (गोबर्धन) राई किरात राई यायोक्खाको ३९औं स्थापना दिवसको अवसरमा 'किराया-विचारी राजनसुर राई लालमतिम्पा लालमतिम्मा भागेम्पा सायारेम कोष २०७५' अक्षयकोषबाट नगद रु. १० हजारसहित कदरपत्रबाट सम्मानित हुनुभएको छ । उहाँलाई थप समुज्वल भविष्यको कामनासहित हार्दिक बधाई !

- किराबा खिम

Address

Kathmandu
44800

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Rai Bantawa Khim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category