नितेश कुमार गुप्ताको निजि सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • नितेश कुमार गुप्ताको निजि सचिवालय

नितेश कुमार गुप्ताको निजि सचिवालय नेपाल कांग्रेस मधेस प्रचारप्रसार प्रमुख

31/08/2026

प्रहरीले भन्यो- बाढीमा बगेर आएका माछा नखानू, महामारी फैलिन सक्छ

25/11/2025

युवाहरूको खेलखुद मैदान शिलान्यास रौतहट

08/10/2025

२२ असोज, जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नय...

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको...
08/10/2025

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो।

आज नेपाली कांग्रेस सभापति एवम पुर्व पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु र कांग्रेस मधेस प्रचार प्रमुख नितेश कुमार ग...
17/07/2025

आज नेपाली कांग्रेस सभापति एवम पुर्व पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु र कांग्रेस मधेस प्रचार प्रमुख नितेश कुमार गुप्ता बिच मधेस प्रदेशको सरकार र मधेस कार्यकर्ताहरुको उच्च मनोबल बढाउन मुख्यमन्त्री कांग्रेसले पाउनुपर्छ भनी आफ्नो व्यक्तिगत भनाइ राख्दै , यहाँको गतिविधि , जानकारी गराउँदै राजनीति भेटघाट काठमाडौँ। जय नेपाल

आज कानुन न्याय तथा संसदिय मामिला माननीय मन्त्री अजय कुमार चौरिया ज्यु र कांग्रेस मधेस प्रचार प्रमुख नितेश कुमार गुप्ता ब...
15/07/2025

आज कानुन न्याय तथा संसदिय मामिला माननीय मन्त्री अजय कुमार चौरिया ज्यु र कांग्रेस मधेस प्रचार प्रमुख नितेश कुमार गुप्ता बिच मधेस प्रदेश समसामयिक राजनीति विषयमा छलफल गरि भेटघाट गरियो सिहदरबार काठमाडौं ।
जय नेपाल

12/07/2025

रौतहट, २८ असार । आफ्नै छोरीलाई प्रयोग गरेर छिमेकीलाई फसाउने उद्देश्यबाट ओतप्रोत भई शरीर बन्धक, चेलिबेटी बेचविखन .....

29/06/2025

रौतहट, १५ असार । नेपाली कांग्रेस मधेस प्रदेश कृष्ण प्रसाद यादवको मिलेमतोमा योजनाको बिक्री कमिसन विषय भ्रामक खबरप...

जनमत पार्टी अध्यक्ष Dr सिके राउट दलालको नाईके : कांग्रेस प्रचार प्रमुख गुप्ता  नेपाली कांग्रेस मधेस प्रदेश कृष्ण प्रसाद ...
29/06/2025

जनमत पार्टी अध्यक्ष Dr सिके राउट दलालको नाईके : कांग्रेस प्रचार प्रमुख गुप्ता

नेपाली कांग्रेस मधेस प्रदेश कृष्ण प्रसाद यादवको मिलेमतोमा योजनाको बिक्री कमिसन विषय भ्रामक खबरप्रती कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

कांग्रेसका मधेश प्रदेश सभापति माननीय कृष्ण प्रसाद यादव र मधेशका अर्थ मन्त्री र मुख्यसचिव सन्तु प्रसाद यादबलाई बद्नाम एवं नाम जोडेर चरित्रहत्या गर्ने उदेश्यका साथ विभिन्न संचार माध्यम आएको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउनु भयो ।

नेपाली कांग्रेसका मन्त्री र कांग्रेस सभापति नेताहरुले गरेको एकपछि अर्को लोकप्रिय बजेट विनियोजनको कार्यले आत्तिएका र हतिसाहित भएका विकास विरोधी षड्यन्त्रकारी तत्वहरू नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्न नसकी गलत, भ्रामक, कपोकल्पित एवं झुठा प्रचारबाजी गरी , भ्रम सृजना गरि सस्तो लोकप्रियता कमाउन जनतम पार्टी अध्यक्ष सिके राउट लगेको देखिन्छ ।

कांग्रेसको नेताहरुले मधेश प्रदेशमा विकास निर्माणको कार्यलाई तीब्रता दिदाँ केही विकास विरोधी तत्वहरूको निद्रा नै हराम भएको छ। कांग्रेसलाई बद्नाम गर्न पुरै शक्ति लगाएका छन् ।

यस्ता भ्रामक र गलत अफ्वाहको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन ।

अधार हिन आरोप लगाई जनतालाई भ्रमित गर्ने तथा कांग्रेसको नेताहरुको चरित्र हत्या गर्ने योजना सहित अध्यक्ष सिके राउट लागि परेको प्रष्ट भएको छ । मधेसी जनतालाई ठग्ने कार्य मात्रै गरेको विभिन विचौलियालाई प्ररिचालन गरि मुख्यमन्त्री मार्फत ७% कमिसन लिई योजनाहरु आफ्नो मन्त्री मार्फत समावेस गरेको हुँदा कानुन बमोजिम छानबिन समिती गठन गरि कार्वाही दलालको नाईके सिके राउटलाई कार्वाही गर्न मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले माग गर्नु भएको छ ।

सामाजिक सञ्जालमा गलत Dr Ck राउटको सचिवालय गरि पोस्ट सस्तो लोकप्रियता कमाउनलाई माननीय कृष्ण प्रसाद यादबलाई बदनाम गराउन लागि रहेकोे आरोप प्रचार प्रमुख गुप्ताले लगाउनु भयो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नितेश कुमार गुप्ताको निजि सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share