Tulasi Acharya - तुलसी आचार्य

Tulasi Acharya - तुलसी आचार्य वास्तविक र आधिकारिक जानकारी सरल र सहज तरिकाले ग्रहण गरेरमात्र सफलता प्राप्त गर्न सकिन्छ। आउनुहोस रमाइलोसँग अध्ययन गर्दै सफलताको यात्रा तय गरौँ।

17/09/2026
2082-05-31 Gorkha Patra
16/09/2026

2082-05-31 Gorkha Patra

आजको गोर्खापत्रको महत्वपूर्ण सामग्रीहरू  2083-05-24.     १. वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार ...
09/09/2026

आजको गोर्खापत्रको महत्वपूर्ण सामग्रीहरू
2083-05-24.
१. वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार हुनुहुन्छ ?
२. मिस वर्ल्ड २०२६ को उपाधि विजेता प्रतिभा को हुन् ?
३. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८२ मा वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल खेलाडी को को हुन् ?
४. 'जेनजी सहिद दिवस' कहिले मनाउने निर्णय गरिएको हो ?
५. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?
६. मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
७. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८४ औं राष्ट्र कुन हो ?
८. अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान तथा चर्चित फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा कहिले गरेका हुन् ?
९. "सबै कुरा मिलिसकेपछि मात्र आँट्ने हो भने, हामी कहिल्यै सुरु गर्दैनौं" भन्ने विद्वान् को हुन् ?
१०. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउने लक्ष्य लिइएको छ ?

Pre test को लागि महत्वपूर्ण सामाग्रीहरु
08/09/2026

Pre test को लागि महत्वपूर्ण सामाग्रीहरु

07/09/2026

Full video YouTube ma link first comment ma.

मिस नेपाल अपडेट । मिस नेपाल २०२६ - दीपमाला ढकाल (३० औँ ), मिस नेपाल २०२५ - लुना लुइटेल (२९ औँ ) , मिस नेपाल २०२४ - आस्मा...
07/09/2026

मिस नेपाल अपडेट । मिस नेपाल २०२६ - दीपमाला ढकाल (३० औँ ), मिस नेपाल २०२५ - लुना लुइटेल (२९ औँ ) , मिस नेपाल २०२४ - आस्मा कुमारी के.सी. (२८ औँ )

संगठित संस्था परिक्षा लक्षित आर्थिक वर्ष २०८३/८४ को अपडेटक चित्रात्मक नोट        . विश्वमा पहिलो बजेटको प्रारम्भ कहिले भ...
07/09/2026

संगठित संस्था परिक्षा लक्षित आर्थिक वर्ष २०८३/८४ को अपडेटक चित्रात्मक नोट . विश्वमा पहिलो बजेटको प्रारम्भ कहिले भयो? विश्वमा पहिलो पटक बजेट ल्याउने देश कुन हो? नेपालमा पहिलो बजेट कहिले प्रस्तुत भएको हो? नेपालको पहिलो बजेटको आकार कुन हो? नेपालको पहिलो बजेट प्रस्तुत हुदाँ नेपालको प्रधानमन्त्री को थिए? नेपालको पहिलो बजेट प्रस्तुत हुदाँ नेपालको अर्थमन्त्री को थियो? नेपालको आ.ब. २०८३/८४ को बजेटको आकार कति थियो? आ.ब. २०८३/८४ मा कुन प्रदेशको बजेटको आकार सबैभन्दा बढि छ? विश्वमा पहिलो पटक लैङ्गिक उत्तरदायित्व बजेट कुन देशले ल्याएको हो? शुन्यमा आधारित बजेटको सुरुवात कहिले भएको हो? शुन्यमा आधारित बजेटको सुरुवात कस्ले गरेको हो? नेपालको आ.ब. २०८३/८४ को बजेटमा आर्थिक वृद्धिदर कति रहेको छ? नेपालमा कुन आ.ब. मा नाफा बजेट ल्याइएको थियो? नेपालको आ.ब. २०८३/८४ को बजेटमा राजश्वको हिस्सा कति रहेको छ? कुन आर्थिक वर्षदेखि जेठ १५ मा बजेट ल्याइएको हो? विश्वका कार्यक्रम बजेटको सुरुवात कहिले भएको हो? नेपालको संविधानको कुन भाग कुन धारामा जेठ १५ मा बजेट ल्याउने व्यवस्था उल्लेख छ?

संगठिक संस्था लक्षित समसामयिक अपडेट - २०८३
06/09/2026

संगठिक संस्था लक्षित समसामयिक अपडेट - २०८३

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779851045197

Website

Alerts

Be the first to know and let us send you an email when Tulasi Acharya - तुलसी आचार्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tulasi Acharya - तुलसी आचार्य:

Shortcuts

Share

Category