Suresh Regmi - सुरेश रेग्मी

Suresh Regmi - सुरेश रेग्मी म कहिल्यै हार्दिन की जित्छु कि सिक्छु

13/08/2026

परीक्षार्थीमा अन्योल र मानसिक तनाव: रातदिन नभनी अहोरात्र लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका हजारौँ युवाहरू "पाठ्यक्रम फेरिने हो कि?", "उमेर हद वा सुविधा घट्ने-बढ्ने हो कि?" भन्ने जस्ता भ्रामक हल्लाका कारण अन्योलमा परेका छन्। तिनको ध्यान अध्ययनबाट हटाई मानसिक तनाव दिने काम भइरहेको छ। भ्रमको खेती : प्रक्रियामै रहेका वा मस्यौदाका अपरिपक्व विषयलाई 'कार्यान्वयन भइसक्यो' झैँ गरी प्रस्तुत गरेर भ्युज बटुल्ने होडबाजी चलेको छ।

नागरिक विश्वासमा प्रहार : यस्ता स्टाटसले आम नागरिकमा "कर्मचारीहरू केवल सुविधाका लागि मात्र काम गर्छन्" भन्ने गलत र नकारात्मक धारणा बनाउन मलजल गरिरहेको छ।

पेसागत मर्यादाको अवमूल्यन : अहोरात्र खटेर नागरिकको सेवा गर्ने निष्ठावान् कर्मचारीहरूको त्यागलाई यस्ता सस्ता र व्यापारी मानसिकताका सामग्रीले ओझेलमा पारिदिएका छन्।
मित्र प्रसाद घिमिरे - Mitra Prasad Ghimire sir🙏

गैरराजनीतिक पदाधिकारीहरूलाई संसदमा बोलाएर राजनीतिक थुतुनेहरूसंग भिडाउन बन्द गरिनुपर्छ। ~भीम उपाध्याय
13/08/2026

गैरराजनीतिक पदाधिकारीहरूलाई संसदमा बोलाएर राजनीतिक थुतुनेहरूसंग भिडाउन बन्द गरिनुपर्छ। ~भीम उपाध्याय

⚫  #परीक्षा_केन्द्र तोकिएको सूचना। (तह ५) ✅©️ गण्डकी प्रदेश (अप्राविधिक, प्रथम पत्र)
29/07/2026

⚫ #परीक्षा_केन्द्र तोकिएको सूचना। (तह ५) ✅
©️ गण्डकी प्रदेश (अप्राविधिक, प्रथम पत्र)

📢 युवा र निजामती सेवाको भविष्य जोगाउन आजका सशक्त नाराहरू! ✊🔥✊ लोकसेवा र पदपूर्तिसम्बन्धी नाराहरू:"फाजिलको बहाना बन्द गर,...
22/07/2026

📢 युवा र निजामती सेवाको भविष्य जोगाउन आजका सशक्त नाराहरू! ✊🔥

✊ लोकसेवा र पदपूर्तिसम्बन्धी नाराहरू:

"फाजिलको बहाना बन्द गर, लोकसेवाको विज्ञापन नियमित गर!" 📢
"पदपूर्ति रोक्न पाइँदैन, लोकसेवाको अधिकार खोस्न पाइँदैन!" 🚫
"नियमित पदपूर्ति कायम गर, लोकसेवा आयोग बलियो बनाऊ!" 🏛️
"फाजिल मिलान छिटो गर, नयाँ भर्ना तुरुन्त खोल!" ⚡
"करार र झोले भर्ती बन्द गर, लोकसेवाबाटै पदपूर्ति गर!" 🛑

⚖️ सुशासन र योग्यता प्रणालीका लागि:
"अस्थायी र करार प्रथा अन्त्य गर, स्थायी दरबन्दी कायम गर!" 📌
"प्रशासनमा दलीय भागबण्डा बन्द गर, करार कर्मचारी तुरुन्त हटाऊ!" ❌
"योग्यता प्रणाली जिन्दाबाद, चाकडी र करार प्रथा मुर्दाबाद!" ✊
"युवाको भविष्य अन्योलमा पार्न पाइँदैन, लोकसेवा विज्ञापन रोक्न पाइँदैन!" 🇳🇵
"प्रशासन सुधारका नाममा युवामाथि कुठाराघात बन्द गर!" ⚠️
"फराकिलो लोकसेवा हाम्रो अधिकार, रोक्ने नीति फिर्ता लेऊ सरकार!" 📢

✍🏾भोलि:लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरु  माथी गरेको अन्याय विरुद्ध माइतीघर मा प्रदर्शन हुने !! गोबिन्दबहादुर कार्कि...
21/07/2026

✍🏾भोलि:लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरु माथी गरेको अन्याय विरुद्ध माइतीघर मा प्रदर्शन हुने !! गोबिन्दबहादुर कार्किको अध्यक्षता मा बसेको सचिब स्तर को बैठक ले गरेको बुदा नम्बर 11 को खारेज को माग गर्दै बिरोध प्रदर्सन को लागि विद्यार्थी हरुले जिल्ला प्रशासन कार्यलय काठमाडौ बाट अनुमति लिएका छ र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मा बुदा नम्बर 11 खारेज को लागि पनि ज्ञापनपत्र बुझाएका छन !!
ठाउँ:- माइतीघर
समय:- 11 बजे।( सबै जान आउनु होला ।) हामी आउँछौ।

आर्थिक सर्वेक्षण २०८२/८३ सम्बन्धी ।संघीय बजेट २०८३/८४ सम्बन्धी ।६३औँ मलेप प्रतिवेदन २०८३ ।संस्थान सम्बन्धी २०८३ ।। जानका...
21/07/2026

आर्थिक सर्वेक्षण २०८२/८३ सम्बन्धी ।
संघीय बजेट २०८३/८४ सम्बन्धी ।
६३औँ मलेप प्रतिवेदन २०८३ ।
संस्थान सम्बन्धी २०८३ ।। जानकारी ।।
Bimal Khadka - विमल खड्का ।।

लोकसेवा नखुल्ने भएसी ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍======================आमाको पसिना, बाबुको ऋण किताबमा पोखिएको छ ।युवाको सुनौलो...
20/07/2026

लोकसेवा नखुल्ने भएसी
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍======================
आमाको पसिना, बाबुको ऋण किताबमा पोखिएको छ ।
युवाको सुनौलो समय प्रतीक्षामै रोकिएको छ।।
सरकारको ध्यान हामि जस्ता युवामा छैन अझै।
तर हजारौँ युवाको सपनाको श्वास भने अड्किएको छ।।

सबैले Social media मा Enough is Enough B***n  भनेर  आवाज उठाऔं  र Profile picture मा गएर सबैले Enough is Enough b***n ले...
20/07/2026

सबैले Social media मा Enough is Enough B***n भनेर आवाज उठाऔं र Profile picture मा गएर सबैले Enough is Enough b***n लेखौं । आन्दोलनको फाइदा उठाएर आएका शासक हरुले आन्दोलनको अवस्था सिर्जना नगरुन् ।

आज सचिव स्तरको भएको निर्णयको ११ औं बुदाँ तत्काल खारेज होस्। हाम्रो माग यहीँ हो ।

13/07/2026
लुम्विनी प्रदेशको आर्थिक सर्वेक्षण : 2082/83;विशेष UPDATE  #लुम्बिनी  #प्रदेश
13/07/2026

लुम्विनी प्रदेशको आर्थिक सर्वेक्षण : 2082/83;
विशेष UPDATE #लुम्बिनी #प्रदेश

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Suresh Regmi - सुरेश रेग्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category