Nepal Student Union-KEC,KALIMATI

  • Home
  • Nepal Student Union-KEC,KALIMATI

Nepal Student Union-KEC,KALIMATI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Student Union-KEC,KALIMATI, Political organisation, Kalimati,kathmandu, .

जय नेपाल ।।।
27/05/2025

जय नेपाल ।।।

ने.बि.संघका लोकप्रिय नेता एवम्  ने•बि•संघ  काठमाण्डौं इन्जीनियरिंग कलेज, कालिमाटी काठमाण्डौं  का ने.बि.संघ  पुर्ब इकाई स...
10/08/2023

ने.बि.संघका लोकप्रिय नेता एवम् ने•बि•संघ काठमाण्डौं इन्जीनियरिंग कलेज, कालिमाटी काठमाण्डौं का ने.बि.संघ पुर्ब इकाई सभापति मुकेश सापकोटा जिउ ने. बि. संघ केन्द्रिय तदर्थ समतीको केन्द्रिय सदस्य पदमा नियुक्त हुनु भयकोमा हार्दिक वधाई, सफल कर्यकालको शुभकामना एवम् उत्तर-उतर प्रगति तथा उज्जवल भविष्यको शुभकामना ।। जय नेपाल ।।।

22/01/2022

एकपटक एउटा केटाले सर्प पालेको थियो,
त्यो केटाले सर्पलाई ज्यादैनै माया गर्थ्यो।

उ सर्प सँग खेल्थ्यो, खान्थ्यो र उसलाई आफैसँग सुताउथ्यो। एकपटक त्यस सर्प बिरामी जस्तो भयो...,
सर्पले खाना खान छाड्यो २/४ दिनसम्म केहिपनी खाएन। त्यसैले त्यस सर्पको मायाले केटा निराश भयो...,सर्पलाई केटाले भेटनरी डाक्टरकोमा लिएर गयो।

डाक्टरले सर्पलाई राम्रोसँग चेकजाँच गरिसकेपछि त्यस केटालाई सोध्यो:
के यो सर्प तपाईंसँगै तपाईंको साथमा सुत्ने गर्छ?
केटा: हजुर हो।
डाक्टरले सोध्यो: के रातमा सर्पले आफ्नो पुरै शरिरलाई तन्काउँछ?

डाक्टरको कुरा सुन्ने बित्तिकै केटो छक्क पर्यो र उसले भन्यो हो डाक्टर साभ! राति मसँग सुत्दा सर्पले आफ्नो शरीर धेरै नै नराम्रोसँग तन्काउने फुलाउने गर्छ। उसको यो दु:खलाई म हेर्न सक्दिन र कोल्टो फर्किएर सुत्ने गरेको छु २/४ दिन देखि।

डाक्टरले भने: यो सर्पलाई केहि रोग लागेको छैन र यो बिरामी पनि भएको छैन। यो जुन रातमा तिम्रो छेउमा टासिएर आफ्नो शरीरलाई तन्काउने फुलाउने गर्छ, बास्तबमा तिमिलाई निल्नको लागि आफ्नो शरीरलाई तिमी बराबरी लम्ब्याउने कोशिस गरिरहेको छ। उ लगातार यो चेक गरिरहेको छ कि तिम्रो पुरै शरीर राम्रोसँग निल्न सक्छु कि सक्दिन र निल्न सके पचाउन सक्छु कि सक्दिन भनेर उ २/४ दिन देखि केहि नखाइ भोकै बसिरहेको छ।
केटा निशब्द भयो.. उ केही बोल्नै सकेन।

यस घटनाले यो भन्छ कि जो तपाईंसँग हरेक समय रहन्छ, जोसँग तपाई खाने पिउने सुत्ने बस्ने गर्नुहुन्छ, आवश्यक छैन कि उसले पनि तपाइँलाई तपाईंले जतिनै माया गर्छ भनेर। हुनसक्छ उनीहरुमध्य कोहीले तपाइँलाई निल्नको लागि आफ्नो आकार बिस्तार-बिस्तारै बढाउदै छन् कि! तपाईं उसको निर्दयी अबस्था देखेर भावनात्मक रुपमा प्रगाढ हुँदै हुनुहुन्छ कि!

सबै मान्छे आफू जस्तै हुँदैनन् त्यसैले यस्ता सर्परूपी मान्छेहरुदेखी बेलैमा सतर्क रहनुहोस् सावधान रहनुहोस।
जय मानव !!! #साभार

06/12/2021

Jay nepal

क्याम्पस इकाई गठन सम्बन्धि नेपाल विद्यार्थी संघ को संसोधित बिधान ।।।
17/03/2021

क्याम्पस इकाई गठन सम्बन्धि नेपाल विद्यार्थी संघ को संसोधित बिधान ।।।

शैक्षिक माफिया र यिनिहरु को चम्चा- गिरि गरि कालो धन आर्जन गर्ने विद्यार्थी नेता भनाउदा को भन्डाफोर  गरौं ।।।  जय नेपाल ।...
10/08/2018

शैक्षिक माफिया र यिनिहरु को चम्चा- गिरि गरि कालो धन आर्जन गर्ने विद्यार्थी नेता भनाउदा को भन्डाफोर गरौं ।।। जय नेपाल ।।। जय ने बि संघ ।।।।

जय नेपाल ।।। जय नेपाली कांग्रेस ।।।🙂😍😍
30/11/2017

जय नेपाल ।।। जय नेपाली कांग्रेस ।।।🙂😍😍

बिजया दशमी, दिपावली, नेपाल संवत, छठ, ल्होछारलगायत चाडहरूको शुभ-उपलक्षमास्वदेश एवम् बिदेशमा रहनुहुने आदरणियवुवा/आमा , दाज...
24/09/2017

बिजया दशमी, दिपावली, नेपाल संवत, छठ, ल्होछारलगायत चाडहरूको शुभ-उपलक्षमा
स्वदेश एवम् बिदेशमा रहनुहुने आदरणिय
वुवा/आमा , दाजु/भाइ, दिदि/
बहिनी , इस्ट/मित्र, आफन्तजन् ,
साथीभाइ लगायत सम्पूर्ण साथीहरुमा सुख, शान्ति , सम्बृध्दि ,
दीर्घायु ,एवम् उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द्छु ।
मुकेश सपकोटा
सभापति (ने.बि. संघ काठमाण्डौं इन्जीनियरिंग कलेज,
कालिमाटी,काठमाण्डौं)
जय नेपाल !!!! जय ने.वि.संघ !!!!

स्व.वि.यु. निर्वाचनमा विद्धार्थिवर्गका हकहितका निम्ति सदैब त्तपर, खुवि भयकी, शिष्ट हाम्रो आदरणीय दिदि Shringa koirala  ल...
27/02/2017

स्व.वि.यु. निर्वाचनमा विद्धार्थिवर्गका हकहितका निम्ति सदैब त्तपर, खुवि भयकी, शिष्ट हाम्रो आदरणीय दिदि Shringa koirala लाई मतदान गरी प्रत्क्षय कोषादक्ष पदमा अत्यादिक वहुमतले विजयि गराउन समपुर्न Kathmandu engineering college का मित्रहरुमाझ अपिल गर्दछु.
जय नेपाल.
जय नेपाल विद्यार्थी संघ के.इ.सी

व्यक्ति र पार्टी भन्दा शिक्षा क्षेत्रको उत्थान गर्न,राजनैतिक आन्दोलन भन्दा शैक्षिक आन्दोलनमा अग्रसर हुन, बिद्यार्थी हकहि...
27/02/2017

व्यक्ति र पार्टी भन्दा शिक्षा क्षेत्रको उत्थान गर्न,
राजनैतिक आन्दोलन भन्दा शैक्षिक आन्दोलनमा अग्रसर हुन, बिद्यार्थी हकहित र शैक्षिक क्षेत्रको सुधार गर्न र स्व. वि. यु लाई राजनैतिक खुडकिलो चढ्ने माध्यम मात्र नबनाई रचनात्मक कार्यमा प्रयोग गर्न यसपालिको स्व. वि. यु मा प्रथम बर्ष तथा ने. बि. संघको तर्फबाट मेरो उमेदवारी !!
जय नेपाल!!
PRABIN RANA(BEX 1st year)
member candidate (NSU)

Address

Kalimati,kathmandu

Telephone

+9779845144060

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Student Union-KEC,KALIMATI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Student Union-KEC,KALIMATI:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share