नेपाली काँग्रेस वी.पी.

नेपाली काँग्रेस वी.पी. राजनीतिक दल

दुःखद घटना
26/08/2026

दुःखद घटना

भावपूर्ण श्रद्धाञ्जलीरोल्पा जिल्लाको थबाङ गाउँपालिका–५, कोटलभारा लगाएत विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको पहिरोमा...
15/08/2026

भावपूर्ण श्रद्धाञ्जली

रोल्पा जिल्लाको थबाङ गाउँपालिका–५, कोटलभारा लगाएत विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति वी.पी. कांग्रेस हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

यस दुःखद् एवं पीडादायी घटनाले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

साथै, पहिरोबाट प्रभावित तथा घाइते सम्पूर्ण नागरिकहरूको शीघ्र उद्धार, उपचार र आवश्यक राहतको प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायसँग वी.पी. कांग्रेस हार्दिक आग्रह गर्दछ।

वी.पी. कांग्रेस
केन्द्रीय कार्यालय काठमाडौं

बी.पी. कांग्रेस केन्द्रीय बैठकका निर्णयहरूमिति: २०८३ साल साउन २९ गतेआज मिति २०८३ साल साउन २९ गते बी.पी. कांग्रेसको केन्द...
14/08/2026

बी.पी. कांग्रेस केन्द्रीय बैठकका निर्णयहरू

मिति: २०८३ साल साउन २९ गते

आज मिति २०८३ साल साउन २९ गते बी.पी. कांग्रेसको केन्द्रीय बैठक केन्द्रीय पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकले समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको आगामी महाधिवेशन सम्बन्धमा निम्न निर्णयहरू गरेको जानकारी गराइन्छ।

निर्णय नं. १

पार्टीको महाधिवेशनको समय नजिकिँदै गएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै पार्टीको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरियो।

निर्णय नं. २

हाल वर्षायामको समय रहेको तथा विशेष परिस्थितिलाई समेत ध्यानमा राख्दै पार्टीको विधान २०७४ को संशोधित विधान २०७८ को धारा ४१ तथा प्रचलित संवैधानिक व्यवस्थाबमोजिम पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक ६ महिनाको समय थपका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय गरियो।

निर्णय नं. ३

महाधिवेशनको थप तयारी तथा व्यवस्थापन सम्बन्धमा यहीँ आइतबार केन्द्रीय नेताहरूको पूर्ण बैठक बसी आवश्यक छलफल गर्ने तथा महाधिवेशन सम्पन्न गर्न आवश्यक निर्वाचन समितिहरू गठन/तयारी गर्ने निर्णय गरियो।
जय नेपाल (बी.पी.)
जय करुवा!
सर्वजित शेरचन थकाली
कार्यालय सचिव

बी पी कांग्रेस को समसामयिक अवस्थाप्रति धारणा!
11/08/2026

बी पी कांग्रेस को समसामयिक अवस्थाप्रति धारणा!

सूचना!!!
10/08/2026

सूचना!!!

भावपूर्ण श्रद्धाञ्जली अर्पण।
02/08/2026

भावपूर्ण श्रद्धाञ्जली अर्पण।

28/07/2026

काठमाडौँ : बीपी कांग्रेस र गगन थापा नेतृत्वको नेपाली कांग्रेसबीच पार्टी एकीकरणको औपचारिक प्रक्रिया अघि बढेको छ। ...

28/07/2026

Address

गोङ्बु आवास क्षेत्र
Kathmandu
सामाखुसी

Alerts

Be the first to know and let us send you an email when नेपाली काँग्रेस वी.पी. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली काँग्रेस वी.पी.:

Shortcuts

Share