Gaumukhi RSP

Gaumukhi RSP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaumukhi RSP, Political Party, Kathmandu, .

राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी गाउँपालिका प्युठान द्वारा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक पेजमा यहाँलाई स्वागत छ।
सभापति : सन्तोष कुँवर
सचिव : प्रदिप लामा।
सम्पर्क नम्बर :9844985975

यो फोटो हेरेर के पुष्टि हुन्छ
13/09/2026

यो फोटो हेरेर के पुष्टि हुन्छ

12/09/2026
सल्लाह सुझाव र गुनासोको लागि
05/09/2026

सल्लाह सुझाव र गुनासोको लागि

आफ्नै पार्टीको भएपनि गल्ती गर्छ भने कुनै पनि हालतमा छोडिँदैन। कि जनतालाई चित्त बुझ्ने स्पष्टीकरण दिनुपर्यो यतिबेला जनताल...
04/09/2026

आफ्नै पार्टीको भएपनि गल्ती गर्छ भने कुनै पनि हालतमा छोडिँदैन। कि जनतालाई चित्त बुझ्ने स्पष्टीकरण दिनुपर्यो यतिबेला जनताले प्रश्न गरिरहेको बेला भाग्ने र व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने कदापि गौमुखी बासीहरूलाई मान्य हुने छैन।

02/09/2026

खेलौना बोक्ने उमेरमा जिम्मेवारी बोकि #रहेका #यी #बालक Tikaram Rijal B***n B***n Shah Bikash Update Routine of Nepal banda

30/08/2026

उद्धारको लागि हेलीको पर्खाइमा हुनुहुन्छ भने ११५५ १०० लगायतका नम्बरमा फोन गर्न सक्नुहुन्छ। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन

प्रधानमन्त्री बालेन शाह यसरी बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्दै
28/08/2026

प्रधानमन्त्री बालेन शाह यसरी बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्दै

विपतको बेला सबैले मिलेर सहयोग गर्नुपर्छ मिलेर सहयोग गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी परिवारको तर्फबाट हामीले ...
27/08/2026

विपतको बेला सबैले मिलेर सहयोग गर्नुपर्छ मिलेर सहयोग गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी परिवारको तर्फबाट हामीले यति सहयोग गर्यौ तपाईहरुले पनि जति सक्नुहुन्छ त्यति सहयोग गर्नुस्।

गौमुखी गाउँपालिका बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिने चर्चाSunil Lamsal
25/08/2026

गौमुखी गाउँपालिका बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिने चर्चा
Sunil Lamsal

गौमुखी गाउँपालिकाबाट ५० भन्दा बढी जनाले राष्ट्रिय स्वतन्त्र पार्टीले खुलाएको क्यान्डिडेट क्लबद्वारा आफ्नो नाम दर्ता गरिस...
23/08/2026

गौमुखी गाउँपालिकाबाट ५० भन्दा बढी जनाले राष्ट्रिय स्वतन्त्र पार्टीले खुलाएको क्यान्डिडेट क्लबद्वारा आफ्नो नाम दर्ता गरिसके। #

Address

Kathmandu

22300

Alerts

Be the first to know and let us send you an email when Gaumukhi RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share