Sahara Foundation-साहारा फाउन्डेसन

Sahara Foundation-साहारा फाउन्डेसन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahara Foundation-साहारा फाउन्डेसन, Social service, Kathmandu, Kathmandu.

11/09/2026
11/09/2026

सिप सिकौं, आत्मनिर्भर बनौं" यो केवल नारामा सीमित होइन, हरेक दिनको यथार्थ हो
यो केवल तालिम मात्रै होइन — नयाँ सुरुवातहरूको श्रृंखला हो
किन बृहत् महाअभियान?
🔹 सशक्तिकरणको रफ्तार – हरेक दिन सकारात्मक परिवर्तन
🔹 मासिक हजारौंको घरमा प्रत्यक्ष आर्थिक सम्भावना
🔹 सीप र सशक्तिकरण मार्फत राष्ट्र निर्माणमा योगदान
साहारा फाउन्डेसनको – साप्ताहिक तालिम सञ्चालन तालिका
📦 प्याकेज–१ : घरेलु सरसफाइ सामग्री उत्पादन तालिम
🗓️ आइतबार–सोमबार | २ दिन
🧴 सरफ (Surf)
🧴 हार्पिक
🧴 फिनेल
🧴 भाँडा धुने झोल साबुन
🧼 लुगा धुने साबुन
🗓️ मङ्गलबार–बुधबार | २ दिन
🧴 सरफ (Surf)
🧴 हार्पिक
🧴 फिनेल
🧴 भाँडा धुने झोल साबुन
🧼 लुगा धुने साबुन
📦 प्याकेज–२ : एड्भान्स क्लिनिङ प्रोडक्ट तालिम
🗓️ प्रत्येक बिहीबार
✨ एरियल सरफ
✨ डिटोल ह्यान्डवास
✨ कोलिन
✨ लाइजोल
📦 प्याकेज–३ : बरमाला (जरी माला) बनाउने तालिम
🗓️ हप्तैभरि सञ्चालन
💻 अनलाइन माध्यमबाट
📦 प्याकेज–४ : हेयर एक्सेसरिज बनाउने तालिम
🗓️ हप्तैभरि सञ्चालन
💻 अनलाइन तथा 🏫 फिजिकल दुवै माध्यमबाट
📦 प्याकेज–५ : मोतीका गहना बनाउने तालिम
🗓️ हप्तैभरि सञ्चालन
💻 अनलाइन तथा 🏫 फिजिकल दुवै माध्यमबाट
📦 प्याकेज–६ : भाइरल बुके बनाउने तालिम
🗓️ हप्तैभरि सञ्चालन
🏫 फिजिकल माध्यमबाट
📦 प्याकेज–७ : अचार बनाउने तालिम
🗓️ प्रत्येक शुक्रबार–शनिबार
🏫 फिजिकल माध्यमबाट
📦 प्याकेज–८ : AI (Artificial Intelligence) तालिम
🗓️ प्रत्येक आइतबार नयाँ ब्याच सुरु
💻 अनलाइन माध्यमबाट
⏰ बेलुकी ८:०० बजेबाट
📦 प्याकेज–९ : मेहेन्दी तालिम
🗓️ बुकिङअनुसार सञ्चालन
━━━━━━━━━━━━━━━
🌟 तालिमपछि पनि हाम्रो साथ निरन्तर रहनेछ।
✅ सम्बन्धित कच्चा पदार्थ उपलब्ध
✅ प्याकेजिङ सामग्री उपलब्ध
✅ मार्केटिङ तथा ब्रान्डिङसम्बन्धी निःशुल्क परामर्श
✅ व्यवसाय सञ्चालनसम्बन्धी निःशुल्क परामर्श
✅ आवश्यकता र योग्यताअनुसार केही उत्पादनमा साहारा फाउन्डेसनसँग सहकार्य गर्ने अवसर
(यो सुविधा सबै सहभागीमा स्वतः लागू हुने छैन।)
स्थान: चाबहिल, गोपीकृष्ण हल नजिक, पुरानो नापी कार्यालयसँगै
📲 अनलाइन तथा अफलाइन तालिमका लागि सम्पर्क: 9861104557
🏠 साहारा फाउन्डेसन
“निशुल्क सीप सिकौँ, आत्मनिर्भर बनौँ।”
https://share.google/uAthckpHqgVt7rygi

📍 स्थान: चाबहिल, गोपीकृष्ण हल नजिक, पुरानो नापी कार्यालयसँगै
📲 अनलाइन तथा अफलाइन तालिमका लागि सम्पर्क: 9861104557
🏠 साहारा फाउन्डेसन
“निशुल्क सीप सिकौँ, आत्मनिर्भर बनौँ।”
https://share.google/uAthckpHqgVt7rygi

तीजको लागि उपहारको खोजीमा हुनुहुन्छ?अब उपहार किन्नुहोस् होलसेलभन्दा पनि सस्तो मूल्यमा! आफन्त, साथीभाइ तथा दिदीबहिनीलाई त...
10/09/2026

तीजको लागि उपहारको खोजीमा हुनुहुन्छ?
अब उपहार किन्नुहोस् होलसेलभन्दा पनि सस्तो मूल्यमा!
आफन्त, साथीभाइ तथा दिदीबहिनीलाई तीजको मायासँगै विशेष उपहार दिनुहोस्। ❤️
तीज विशेष सेल — रु. ३० देखि रु. १०० सम्म!
साहारा फाउन्डेसन
📞 9861104557

10/09/2026

साहारा फाउन्डेसनमा हामी केवल सीप सिकाउँदैनौँ, सीपसँगै अवसर र आत्मनिर्भरताको बाटो पनि सिर्जना गर्छौँ।
उहाँले साहारामा सीप सिक्नुभयो।
सिक्दै गर्दा दिएको डिजाइनहरु उत्कृष्ट र उत्साही हुँदै उत्पादन बनाउन थाल्नुभयो।
आज साहारा फाउन्डेसनबाट प्राप्त अर्डरअनुसार सामग्री उत्पादन गर्दै आम्दानीको यात्रामा अघि बढिरहनुभएको छ।
यो एउटा व्यक्तिको कथा मात्र होइन—
सीप सिकेपछि अवसर पाउन सकिन्छ, अवसर पाएपछि उत्पादन गर्न सकिन्छ, र उत्पादनबाट आम्दानी गर्न सकिन्छ भन्ने वास्तविक उदाहरण हो
सीपबाट सम्भावना,
सम्भावनाबाट आत्मनिर्भरता।
उहाँको प्रेरणादायी यात्रा हेर्नुहोस्।
निःशुल्क सीप सिकौँ, आत्मनिर्भर बनौँ।
Sahara Foundation-साहारा फाउन्डेसन

08/09/2026

"सीप सिक्न त मन छ... तर सिकेपछि के गर्ने?
बनाएको सामान कहाँ बेच्ने?
बजार कसरी खोज्ने?"
यदि यही प्रश्नले तपाईंलाई रोकिरहेको छ भने, अब चिन्ता लिनु पर्दैन।
साहारा फाउन्डेसन ले सञ्चालन गरिरहेको १० भन्दा बढी निःशुल्क सीपमूलक तालिमहरू मा सहभागी भई आफ्नो भविष्यलाई आत्मनिर्भर बनाउने अवसर लिनुहोस्।
✅ सरसफाइका सामग्री (सर्फ, साबुन, फिनेल, हर्पिक, डिशवास, ह्यान्डवाश एरिएल सर्फ लगायत धेरै सामाग्री ) निर्माण तालिम
✅ बरमाला (जरी माला) बनाउने तालिम
✅ हेयर एक्सेसरिज तालिम
✅ मोतीका गहना बनाउने तालिम
✅ ब्राइडल बुके तालिम
✅ अचार बनाउने तालिम
✅ बाटेको धूप बनाउने तालिम
✅ AI (Artificial Intelligence) तालिम
✅ मेहेन्दी तालिम
✅ सेल्फ मेकअप तालिम
सीप सिकेपछि पनि तपाईं एक्लो हुनुहुन्न
यदि तपाईं आफ्नै व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने, आवश्यक मार्गदर्शन, परामर्श र सहयोग प्रदान गरिनेछ। उत्पादन बिक्री गर्न वा बजार विस्तार गर्न कठिनाइ भएमा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई साहारा फाउन्डेसनको उत्पादन निर्माण टोलीमा आबद्ध गराई आम्दानी गर्ने अवसर समेत प्रदान गरिनेछ।
🎯 तालिमपछि पनि हाम्रो साथ निरन्तर रहनेछ:
✔ सम्बन्धित सबै तालिमका कच्चा पदार्थ उपलब्ध
✔ प्याकिङ सामग्री उपलब्ध
✔ व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक मार्गदर्शन
✔ उत्पादनदेखि बजार व्यवस्थापनसम्म आवश्यक सहयोग
🎉 साउन महिनाभरिको विशेष अफर! 🎉
🎁 मोतीका गहना तालिम सिक्ने दिदीबहिनीलाई मोतीको टप र औँठी उपहार
🎁 हेयर एक्सेसरिज तालिम सिक्ने दिदीबहिनीलाई हेयर एक्सेसरिज उपहार
🎁 साबुन तथा सर्फ निर्माण तालिम सिक्ने दिदीबहिनीलाई फेनाइल उपहार
💚 दिदीबहिनीहरूको अनुहारमा खुसी थप्ने हाम्रो अभियानमा तपाईं पनि सहभागी बन्नुहोस्।
📍 स्थान: चाबहिल, गोपीकृष्ण हल नजिक, पुरानो नापी कार्यालयसँगै
📞 सम्पर्क: 9841468095 / 9861104557
साहारा फाउन्डेसन
स्वरोजगार र सशक्तीकरणतर्फको बृहत् सीप अभियान
"आजको सीप, भोलिको सम्भावना।
आफ्नै खुट्टामा उभिन चाहने हरेकको यात्रा यहीँबाट सुरु हुन्छ।"
हरेक दिन सयौँ दिदीबहिनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो महाअभियानमा आजै जोडिनुहोस्।
"सीप सिकौँ, आत्मनिर्भर बनौँ।"
#निःशुल्कतालिम #सीपसिकौंआत्मनिर्भरबनौं

"सीप सिक्न त मन छ... तर सिकेपछि के गर्ने?बनाएको सामान कहाँ बेच्ने?बजार कसरी खोज्ने?"यदि यही प्रश्नले तपाईंलाई रोकिरहेको ...
07/09/2026

घरमै बसेर नयाँ सीप सिक्ने सुनौलो अवसर !!!!!1. जरीको माला बनाउने तालिम2. आकर्षक बुके बनाउने तालिम✅आजै सम्पर्क गरी आफ्नो स...
06/09/2026

घरमै बसेर नयाँ सीप सिक्ने सुनौलो अवसर !!!!!
1. जरीको माला बनाउने तालिम
2. आकर्षक बुके बनाउने तालिम

✅आजै सम्पर्क गरी आफ्नो स्थान सुनिश्चित गर्नुहोस्!
9841468095 | 986-1104557

निशुल्क तालिममा समावेश सिपहरू:
#पहिलो प्याकेज
१. सरफ (Surf) बनाउने
२. हार्षिक बनाउने
३. फिनेल बनाउने
४. भाडा धुने झोल साबुन बनाउने
५. लुगा धुने साबुन बनाउने
# दोस्रो प्याकेज
१. एरिएल सरफ (Surf) बनाउने तालिम
२. डिटोल हृयाण्डवास बनाउने तालिम
३. कोलिन बनाउने तालिम
४. लाईजोल बनाउने तालिम तालिम
# तेस्रो प्याकेज
बरमाला (जरि माला) बनाउने तालिम
# चौथो प्याकेज
हेयर एक्सेसरिज बनाउने तालिम
# पाचौ प्याकेज
मोतिको गहना बनाउने तालीम
# छैठौं प्याकेज
भाईरल बुके बनाउने तालिम
#सातौ प्याकेज
अचार बनाउने
# आठौं प्याकेज
बाटेको धुप बनाउने तालिम
#नवौं प्याकेज
AI (Artificial Intelligence) तालिम
#दसौं प्याकेज
मेहेन्दी
# एघारौं प्याकेज
सेल्फ मेकप
#निःशुल्कतालिम #जरीकोमाला #मालाबनाउनेतालिम #बुकेबनाउनेतालिम #𝖲𝗄𝗂𝗅𝗅𝖣𝖾𝗏𝖾𝗅𝗈𝗉𝗆𝖾𝗇𝗍 #सीपसिकौं #आत्मनिर्भरबनौं

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sahara Foundation-साहारा फाउन्डेसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category