15/06/2026
हार्दिक श्रद्धाञ्जली ।
YCL,नेपाल विशेष प्रदेशका उपाध्यक्ष क. लमु शेर्पा (मिना) को ससुरा बुबाको उपचारको क्रममा हिजो टिचिङ हस्पिटलमा असमाहिक निधन भएकोले हार्दिक श्रद्धाञ्जली व्यत गर्दछु । साथै कमरेड Mina Lama Mina लगायत शोकसंतप्त परिवारजनमा संवेदना व्यत गर्दछौ ।
क. प्रभात राई क. नवीन थापा
सचीव अध्यक्ष