KUKL Maharajgunj Branch

KUKL Maharajgunj Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KUKL Maharajgunj Branch, Public utility company, Panipokhari, Kathmandu.

30/07/2026

हिजो राति बागमती नदीमा आएको निरन्तर बाढीका कारण पर्याप्त मात्रामा पानी संकलन गर्न नसकिएकोले पानी उत्पादन प्रभावित भएको छ। यसका कारण पूर्वनिर्धारित वितरण तालिकाअनुसार सबै क्षेत्रमा खानेपानी वितरण गर्न तथा सबै स्थानमा पानी सञ्चालन गर्न सम्भव नभएको व्यहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा विनम्रतापूर्वक जानकारी गराइन्छ।

यस परिस्थितिका कारण केही क्षेत्रमा खानेपानी आपूर्ति आंशिक रूपमा प्रभावित भएको तथा केही स्थानमा पानी सञ्चालन हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं।

यसबाट पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना गर्दै सम्पूर्ण उपभोक्ताहरूको सहयोग तथा समझदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तालिकामा उल्लेखित आफ्नो क्षेत्रका नया मिटर रिडरसँग सम्पर्क गरी मिटरमा देखिएको अंक (Reading) फोनमार्फत जानकारी गराइदिनुहु...
28/07/2026

तालिकामा उल्लेखित आफ्नो क्षेत्रका नया मिटर रिडरसँग सम्पर्क गरी मिटरमा देखिएको अंक (Reading) फोनमार्फत जानकारी गराइदिनुहुन सम्बन्धित उपभोक्ताहरूमा हार्दिक अनुरोध छ। यसबाट सही बिलिङ गर्न तथा अनावश्यक असुविधाबाट बच्न सहयोग पुग्नेछ।

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको संसोधित वितरण तालिका
27/07/2026

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको संसोधित वितरण तालिका

नयाँ नियुक्ति लिएर आउनु भएका कर्मचारीहरुको स्वागत तथा सरुवा भई जान लाग्नु भएका कर्मचारीहरुको विदाई तथा फेरी भेटौंला कार्...
24/07/2026

नयाँ नियुक्ति लिएर आउनु भएका कर्मचारीहरुको स्वागत तथा सरुवा भई जान लाग्नु भएका कर्मचारीहरुको विदाई तथा फेरी भेटौंला कार्यक्रम ।

पानी पोखरीबाट २०८३ श्रावण महिनाको वितरण तालिका
17/07/2026

पानी पोखरीबाट २०८३ श्रावण महिनाको वितरण तालिका

बाँसबारी पानी प्रसोधन केन्द्र (नयाँ पोखरी )बाट २०८३ श्रावण महिनाको वितरण तालिका
17/07/2026

बाँसबारी पानी प्रसोधन केन्द्र (नयाँ पोखरी )बाट २०८३ श्रावण महिनाको वितरण तालिका

बाँसबारी पुरानोपोखारीबाट वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका
17/07/2026

बाँसबारी पुरानोपोखारीबाट वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका

पानी पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका
17/07/2026

पानी पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका

यस   शाखा अन्तर्गत  DMA २.१ का क्षेत्रहरु Gyaneshwor ,Sano Gaucharan ,Naxal bagwati, Anand bhairab marg   मा साउन महिनाम...
16/07/2026

यस शाखा अन्तर्गत DMA २.१ का क्षेत्रहरु Gyaneshwor ,Sano Gaucharan ,Naxal bagwati, Anand bhairab marg मा साउन महिनामा तपसिल बमोजिम खानेपानी बितरण Schedule जानकारी गराउछौ |
४,१०,१६,२२,२८ गते ६ बजे विहान देखि १२ बजे सम्म।

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका
16/07/2026

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ श्रावण महिनाको वितरण तालिका

Address

Panipokhari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KUKL Maharajgunj Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share