02/09/2026
🕯️ हार्दिक श्रद्धाञ्जली
मनले अझै पनि कुनै चमत्कार होस्, उहाँ सकुशल फर्किनुहोस् भन्ने आशा गरिरहेकै थियो। तर नियतिले त्यो आशालाई पनि आज गहिरो पीडामा बदलिदियो।
भोटेकोशीको विनाशकारी बाढीमा बेपत्ता हुनुभएका प्रिय शिवप्रसाद लम्सालज्यूको दुःखद बिदाइले सम्पूर्ण पर्वतवासीको मन भारी भएको छ। उहाँको अभाव परिवारका लागि मात्र होइन, हामी सबैका लागि अपूरणीय रहनेछ।
शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहने शक्ति मिलोस्।
भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना। 🌹
गणेश शर्मा
अध्यक्ष, पर्वत समाज