16/09/2025
इतिहासमा जहिले पनि तेस्तै हुन्छ
टाठा,बाठा र टाउकेले मोज गर्छ
देश र जनताबारे सोच्ने कोही छैन
सहिद रोएको देख्ने कोही छैन।
येस्तै चल्दै थियो यो देशमा ठूला दल भन्नेहरुको राजनिती।
कुनै दलको न भइ देशको बनम,
परिवर्तन ल्याऊ।
नेपाली भएर बाच्न सिकम,
ठूला नेताको पिए झोले भएर हैन!
Hetauda
Kathmandu
44107
Be the first to know and let us send you an email when Say No to Corruption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.