Ujyalo Nepal Party- UNP

Ujyalo Nepal Party- UNP Created goes to support for Ujyalo Nepal Party. Jay Ujyalo Nepal

सम्पूर्णमा हार्दिक निमन्त्रणा‼️🙏 #उज्यालो_नेपाल_पार्टी
10/04/2026

सम्पूर्णमा हार्दिक निमन्त्रणा‼️🙏
#उज्यालो_नेपाल_पार्टी

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन QR CODE SCAN गरेर पढ्नुहोस्!दोषी कोही उम्किनु हुन्न!!
25/03/2026

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन QR CODE SCAN गरेर पढ्नुहोस्!
दोषी कोही उम्किनु हुन्न!!

उज्यालो नेपाल पार्टीको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको...
23/03/2026

उज्यालो नेपाल पार्टीको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको जानकारी गराइन्छ।
उक्त कार्यक्रममा पार्टी अध्यक्ष Kulman Ghising प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ।
कार्यक्रमको उद्देश्य प्रदेशस्तरीय नेतृत्व विकास, संगठन सुदृढीकरण तथा भावी कार्ययोजना निर्माण गर्नु रहेको छ। सम्बन्धित सम्पूर्ण अगुवाहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।

मध्यपूर्वी देशहरूमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उच्च सतर्कता अपनाउनु होला साथै उक्त देशको आधिकारिक...
01/03/2026

मध्यपूर्वी देशहरूमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उच्च सतर्कता अपनाउनु होला साथै उक्त देशको आधिकारिक सूचनालाई अपनाउनु होला!🙏

26/02/2026
25/02/2026

साच्चै नै देश र जनताले सकारात्मक परिवर्तन खोजेको पिडा देख्छु यो भिडियोमा!🙏

हाम्रोलाई हैन! राम्रोलाई छानौ!!
जय उज्यालो नेपाल
जय देश

24/02/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal Party- UNP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share