Football Fans For Change -Nepal

Football Fans For Change -Nepal

10/08/2026
19/02/2026

दिनरात नभनी नेपाली फुटबलको लागि खट्ने मासिक २ हजार डलर तलब खाने , अझ यो पनि काम मिहेनत अनुसार कम भन्ने अखिल नेपाल फुटबल संघ एन्फाको महासचिव ज्यु को कुरा सुनौ ।।

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा फरार अपराधी रहेको खुलासा भएको छ । उपाध्यक्ष लामा लागु औषध खैरो हिरोइन...
19/02/2026

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा फरार अपराधी रहेको खुलासा भएको छ । उपाध्यक्ष लामा लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको हो ।

यस्तो ब्यक्तिलाई समर्थन गर्नेहरु नेपाली फुटबलको लागि घातक हुन् समयमै चिनौ यिनिहरुलाई

दोस्रो चरणको समाप्ति सम्म राष्ट्रिय लिगको अंक तालिका ✊
22/01/2026

दोस्रो चरणको समाप्ति सम्म राष्ट्रिय लिगको अंक तालिका ✊

उहाँहरु फेरि एन्फा प्रवेश गर्नु भनेको नेपाली फुटबल सकिनु हो , नेपाली खेलाडीहरुको बाञ्च पाउने अधिकार लुट्नु हो 😞
22/01/2026

उहाँहरु फेरि एन्फा प्रवेश गर्नु भनेको नेपाली फुटबल सकिनु हो , नेपाली खेलाडीहरुको बाञ्च पाउने अधिकार लुट्नु हो 😞

नेपाल फुटबललाई ध्वस्त पार्ने र खेलाडीहरुको बाच्न पाउने अधिकार खोस्ने पदाधिकारी अब एकदिन पनि एन्फामा रहनु हुदैन ✊
22/01/2026

नेपाल फुटबललाई ध्वस्त पार्ने र खेलाडीहरुको बाच्न पाउने अधिकार खोस्ने पदाधिकारी अब एकदिन पनि एन्फामा रहनु हुदैन ✊

Bikesh Kuthu फेसबुकमा लेख्नुहुन्छ 👇👇
21/01/2026

Bikesh Kuthu फेसबुकमा लेख्नुहुन्छ 👇👇

यो देशै भरी फुटबल भैरहेको देख्ने बिज्ञलाई कसैले औषधी खुवाउनु नि हौ। आफु त पागल नै छ अरुलाई पनि आफु जस्तै सम्झिन्छ कि के ...
20/01/2026

यो देशै भरी फुटबल भैरहेको देख्ने बिज्ञलाई कसैले औषधी खुवाउनु नि हौ। आफु त पागल नै छ अरुलाई पनि आफु जस्तै सम्झिन्छ कि के हो? प्रचार वाजि गलत होइन तिम्रो नियत गलत छ भन्ने सबैले बुझेको छ। गणेशको मोलेर एन्फा सदस्य अनी अब पंकजको मोलेर उपाध्यक्ष बस यती होइन त ? अब फुटबलको नाममा मोज गर्न नपाईने भयो किन कि अब हारिन्छ भन्ने डरले अरुलाई आउन नदिने तिमीहरुको नियत सबैले बुझेका छन्, आफ्नो जिल्लाको चुनाव गर पैले अनी केन्द्रको आट गर्नु। हिम्मत छ? हुन त के हिम्मतको कुरा गर्नु है आफ्नै फेसबुकमा त कमेन्ट अफ गर्नेहरु मर्द त पक्कै होइन नि?

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Football Fans For Change -Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category