22/11/2025
हार्दिक श्रद्धाञ्जली !!!
यस गुठीका गुठियार श्री मदन थापाज्युको श्रीमती भगवती थापा ज्युको मिति २०८२/०८/०४ गते निजि निवासमा साझ ७:३० बजे स्वर्गीय हुनु भएको निजको आत्माकाे चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । साथै शोकाकुल परिवार समक्ष यस गुठि परिवार हार्दिक सम्वेदना ब्यक्त गर्दछाै ।।