15/09/2026
:~ जनता समाजवादी पार्टी , नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितीको बैठकको निर्णय अनुसार बिनासकारी बाढीबाट प्रभावित नागरिकहरूको राहात एवं पुनर्स्थापनाको लागि प्रधानमन्त्री विपत राहत कोषमा रू २१ लाख नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सहयोग प्रदान गरिएको छ ।