Jaaga Janajaati jaaga

Jaaga Janajaati jaaga Jaaga Janajaati jaaga, Chhetri Bahun ko pachi nalaaga.

26/01/2026

कुलमान, हर्क र महावीर भनेका हरेक जनजातिको लागि प्रेरणा (Motivation) हुन्। उनीहरू कर्म, मेहनत अनि छल-कपट नगरी काम गरेर नतिजा देखाएका व्यक्तित्वहरू हुन्। आज उहाँहरू एक हुनुपर्ने थियो तर विडम्बना, ब्राह्मणहरूले उनीहरू एक होलान् भन्ने डरले साम-दाम-दण्ड-भेदको नीति अपनाए। यसले गर्दा यो देश अझै १० वर्ष पछाडि धकेलिनेछ।

22/01/2026

आज एक जनजातिको छोराले देश बनाउन खोज्दा फेरि पनि ब्राह्मणवादले आफ्नै दाजुभाइलाई जुधाएर, फुटाएर फेरि इतिहास लेख्न खोज्दैछन्। भोलि तिनै ब्राह्मणहरू सत्तामा पुगेर अर्बपति-खर्बपति हुँदा जनजातिका छोराछोरी विदेशमा बसेर रगत-पसिना बगाउँदा बल्ल आउला कि बुद्धि! अब त पहिला जस्तो पढ्न-लेख्न नजान्ने अनि राजनीति नबुझ्ने होइन नि। तर पनि अलिकति लोभले जनजातिको आँखा ढाकिसकेको छ।

21/01/2026

कसैलाई छल-कपट नगरेर आफ्नै मेहनतले खान जानेको छ जनजातिले। यसै कुराको फाइदा लिएर युगौँसम्म ब्राह्मण समुदायले ऐश-आरामको जिन्दगी बाँचे। फेरि पनि समयले त्यही कुरा दोहोर्‍याउन खोज्दा पनि जनजातिले यो कुरा बुझ्न सकेनन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jaaga Janajaati jaaga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share