Chiku Gang Society's

Chiku Gang Society's Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chiku Gang Society's, Social service, Kathmandu.

समू समाजमाह १७–१८ वर्षका ऊर्जाशील युवाहरूले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना गरिएको हो। हामी विश्वास गर्छौं कि युवाहरू एकजुट भए भने समाजमा ठूला परिवर्तन सम्भव छ। “Chiku” नाम हाम्रो पहिचान हो, जसले एकता, सेवा र समर्पणको भावना झल्काउँछ।🙏

Chiku Society's र तीनघरेको आदरणीय दाईहरू सँग बिच छलफल भएर, यस शंखरापुर नगरपालिका वडा नम्बर 1 अन्तरगत तल्लोनाङ्गले चिहानड...
27/07/2026

Chiku Society's र तीनघरेको आदरणीय दाईहरू सँग बिच छलफल भएर, यस शंखरापुर नगरपालिका वडा नम्बर 1 अन्तरगत तल्लोनाङ्गले चिहानडाडा र तीनघारे चिहानडाँडा वारिपारि लुङदार हाल्ने कार्य सम्पन्न भएको छ भने यस कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने आदरणीय दाईहरुको नाम निम्नानुसार रहेको छन :
चिकु सोसाइटी 2500
आदरणीय दाई (सोमार नेसुर) ज्यू बाट प्राप्त रु :1000
आदरणीय दाई (सन्देश नेसुर) ज्यू बाट प्राप्त1000
आदरणीय दाई (वीर ब. बोम्जन) ज्यू बाट प्राप्त रु : 500
आदरणीय दाई (कृष्ण ब. बोम्जन) ज्यू बाट प्राप्त रु :500
आदरणीय दाई (राम ब. बोम्जन) ज्यू बाट प्राप्त रु : 500
आदरणीय दाई (बुद्ध नेसुर तामाङ्ग) ज्यू बाट प्राप्त रु : 1000
आदरणीय दाई (राम ब.थिङ्ग) ज्यू बाट प्राप्त रु : 500
उज्यालो नेपाल पार्टी शंखरापुर नगर अध्यक्ष आदरणीय दाई (छेवाङ्ग लामा) ज्यू बाट प्राप्त रु : 3500

धेरै धेरै धन्यवाद आदरणीय दाईहरूमा हामी Chiku Society's Family बाट आगामी दिनहरूमा यस्तै साथ र सहयोग मिलोस् भनेर आशा राख्दछम l

26/07/2026

Day~2
Society's: Society's:Chiku Society's र तीनघरेको दाईहरू सँग छलफल भई केही नयाँ प्लान गरेर अाफ्नो गाउँठाउँमा नयाँ कामको सुरुवात गर्ने उद्देश्यले आज शनिबारको दिन सुरुवात भएको छ, तर मौसमको कारण काममा बाँधा पारेको भएकोले काम पूरा सम्पन्न नभए जानकारी गर्दै ~Chiku Society's Family
विशेष गरि धन्यवाद प्रिय, दाईहरूलाई :
lama @🙏🙏बुद्ध थिङSandesh Nesur TamangaSuryaman Tamangang

01/05/2026

बुद्ध ५ को प्रमुख उपदेश

(ओ डिपो भव)

अहिंसा (Non-violence)
कसैलाई पनि हिंसा नगर्नु — न मनले, न वचनले, न कर्मले।

सत्य बोल्नु (Speak the truth)
सधैं सत्य बोल्नु र झुटबाट टाढा रहनु।

चोरी नगर्नु (Do not steal)
अरूको वस्तु बिना अनुमति नलिनु।

सदाचार/शुद्ध आचरण (Right conduct)
आफ्नो व्यवहार राम्रो राख्नु, गलत यौन आचरणबाट बच्नु।

मादक पदार्थ सेवन नगर्नु (Avoid intoxicants)
रक्सी, लागूपदार्थ जस्ता चीजहरूबाट टाढा रहनु, जसले मनलाई बिगार्छ।

कृपया सबैले बुद्धको उपदेश पलना गर्नु होला।

सबैमा buddha jayanti को शुभकामना 🙏

30/04/2026

Shankharapur_1,
NangleBhare मा रहेको Nabin Gram School माथि उमेर 12/13 वर्षको भाईहरूले सुरुङ्गा बानउन लागि पारेको छन। यो सुरुङ्गा बान्नको ठीक माथि Kathmandu - Melamchi को main highway छ। बर्खाको समय छ, पानी निरन्तर रुपमा आईरहेको छ।
भोलिको दिनमा बलबच्चा पुरियो भने के गर्ने होला, को जिम्मेवार होला, यसको समाधान के होला, यसको लागि के गर्ने सकिएला त?
यसमा सुरक्षा निकायको ध्यान आकर्षक होस् र यसको समाधान चाँडो भन्दा चाँडो गरिहोस् ।

Kathmandu - Melamchi को main highway road हो, टिफर निरन्तर रुपमा सञ्चालन हुन्छ। दैनिक रुपमा 300-400 भन्दा बढी सवारी साधन सञ्चालन हुन्छ। भोलि दिन पहिरो जना सक्ने सम्भावना निकै रहेको छ। माननीय क्षेत्री र बाटो बन्द हुने सम्भावना निकै रहेको छ।

यो बढ्दै गरेको उमेरको बलबच्चा र साथीभाईको घुलमिलका कारणले यो कदम चालेको हो। त्यसकारण वडा र नगरपालिकाबाट जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरू सञ्चालन होस् भनेर Chiku Society's बाट आशा राख्दछम।

यदि तिमी आमा भन्न शब्द उच्चारण गछौं भने त्यसमा माया र भावना सँगै जोडेको हुन्छ। हामी Chiku Society's को तर्फबाट नेपालको स...
17/04/2026

यदि तिमी आमा भन्न शब्द उच्चारण गछौं भने त्यसमा माया र भावना सँगै जोडेको हुन्छ। हामी Chiku Society's को तर्फबाट नेपालको सबै आमालाई शान्ति, सुख र खुसी मिलोस् भनेर प्रथामा गर्दछौँ । Chiku Society's Family

04/04/2026

🙏हामी कुरा मात्र गर्दैनौं, काम गरेर देखाउँछौं 💥
Chiku Gang Society – युवा शक्ति, परिवर्तनको सुरुवात 🔥
आज join गर, भोलि इतिहास बनाउ 💯🙏🙏

आजको सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। लागू पदार्थको दुरुपयोग रोक्न र साना उमेरका बालबालिकालाई चुरोट जस्ता पदार्...
14/03/2026

आजको सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। लागू पदार्थको दुरुपयोग रोक्न र साना उमेरका बालबालिकालाई चुरोट जस्ता पदार्थबाट टाढा राख्नका लागि गरिएको यो अभियानमा साथ दिने सबैलाई धन्यवाद।
— Chiku Gang Society”

नमस्कार सम्पूर्ण Chiku Ganag सदस्यहरू 🙏आउँदो शनिबार हामीले बालबालिका तथा स्थानीय पसलहरूलाई लक्षित गर्दै १८ वर्षभन्दा कम ...
10/03/2026

नमस्कार सम्पूर्ण Chiku Ganag सदस्यहरू 🙏

आउँदो शनिबार हामीले बालबालिका तथा स्थानीय पसलहरूलाई लक्षित गर्दै १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई चुरोट तथा अन्य लागू पदार्थ नबेच्न र प्रयोग नगर्न सचेतना कार्यक्रम आयोजना गर्न गइरहेका छौँ।

यस कार्यक्रमको मुख्य उद्देश्य हाम्रो समाजका बालबालिकालाई लागू पदार्थबाट जोगाउनु र स्वस्थ समाज निर्माण गर्नु हो।

त्यसैले सम्पूर्ण सदस्यहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ। सबैजना जिम्मेवारीका साथ सक्रिय सहभागिता जनाउनु होला।

हामी सबै मिलेर यो कार्यक्रम सफल बनाऔँ।
धन्यवाद 🙏
Chiku Ganag

Address

Kathmandu
KATHMANDUCITY

Alerts

Be the first to know and let us send you an email when Chiku Gang Society's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category