DTV Nepal online HD

DTV Nepal online HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DTV Nepal online HD, Koteshwor, Kathmandu.

26/08/2026

रसुवामा आएको बाढीले नुवाकोटको त्रिशुली बजार क्षेत्र प्रभावित! सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनको आग्रह।

24/08/2026

गरिमाका अपराधीको सनसनीपूर्ण बयान खुलासा! प्रहरी अगाडि कुनै फिल्मको कथा जस्तै मुस्कुराउँदै बयान दिँदा हेर्नेहरू स्तब्ध। पूरा भिडियो हेर्नुहोस्। 🚨⚖️

07/08/2026

संसदमा उठेको परिपक्वताको प्रश्नमा गृहमन्त्री सुदन गुरुङको सरल र मीठो जवाफ— "समय र अनुभवले नै मानिसलाई परिपक्व बनाउँछ।" ठक्कर खाँदै, सिक्दै र अघि बढ्दै जाने यो यात्रामा सकारात्मक सोच नै सबैभन्दा ठूलो शक्ति हो। ❤️🙏

बिहान उठ्ने बितिकै सफा मनले पबित्र सुपादेउराली माताको दर्शन गरि १ सेयर गर्नुहोस तपाईका हरेक मनोकामना पुरा हुनेछ ।
06/08/2026

बिहान उठ्ने बितिकै सफा मनले पबित्र सुपादेउराली माताको दर्शन गरि १ सेयर गर्नुहोस तपाईका हरेक मनोकामना पुरा हुनेछ ।

02/08/2026

राजतन्त्रको पालामा कलाकार र कलालाई माथिल्लो दर्जामा राखिन्थ्यो, बक्सिस र सम्मान दिइन्थ्यो... आज गणतन्त्र आए पनि कला र संस्कृतिको संरक्षण भने शून्य प्राय छ।" — वरिष्ठ लोक गायक बद्री पंगेनी

01/08/2026

विश्वलाई नेपालको पहिचान र साहस चिनाउने साहसी योद्धा! 🙏🇳🇵
सुरक्षित जीवन छोडेर देशको नाम उचो बनाउन हिमाल चुम्ने निम्स दाइको यो यात्रा लाखौँ युवाहरूका लागि प्रेरणाको स्रोत हो।

30/07/2026

प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन
सुनसरी र सिराहाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीद्वारा शान्ति, सद्भाव र भाइचारा कायम राख्न देशवासीमा हार्दिक अपिल। घाइतेहरूको नि:शुल्क उपचार र दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता।
📌 मुख्य बुँदाहरू:
निष्पक्ष र पारदर्शी छानबिनका लागि समिति गठन
अफवाह र घृणास्पद सामग्री फैलाउन रोक
आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह
📺 DTV Nepal online HD | सधैँ सत्य र निष्पक्ष समाचारको साथमा।

30/07/2026

देश जल्दा मौन बस्ने र सामाजिक सञ्जालमा सीमित हुने नेतृत्व आजको आवश्यकता होइन। जनतालाई कुरा होइन, ठोस काम र उपस्थिति चाहिएको छ!"

29/07/2026

माता सुपा देउरालीको कृपा सधैँ हामी सबैमाथि रहिरहोस्। जय माता दी! 🙏❤️💐

Address

Koteshwor
Kathmandu
42600

Alerts

Be the first to know and let us send you an email when DTV Nepal online HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share