02/03/2026
काठमाडौँ क्षेत्र नं. ०८ — परिवर्तनको केन्द्र, राष्ट्रवादको लडाइँ
राष्ट्र, धर्म, संस्कृति र जनताको अधिकारको पक्षमा
राप्रपाका युवा, साहसी र जनप्रिय उम्मेदवार
नवीन शाही लाई अत्याधिक मतले विजयी गराऔँ ।
भ्रष्टाचार होइन — स्वाभिमान चाहिन्छ
कमजोर नेतृत्व होइन — राष्ट्रवादी शक्ति चाहिन्छ
अबको संसदमा — जनताको सशक्त आवाज चाहिन्छ
हामी सबैको साथ — नवीन शाहीको जीत निश्चित 👑
राप्रपा जित्छ 🇳🇵
राष्ट्र जित्छ 🇳🇵