अँध्यारो लाई बाई बाई

अँध्यारो लाई बाई बाई "अँध्यारोलाई बिधाई गरौं , उज्यालो भविष्यको रक्षा गरौं। कुलमान घिसिङको सफल नेतृत्वलाई साथ दिँदै, उज्यालो नेपाल ल्याउन अगाडि बढौ। 💡🇳🇵"

08/07/2026

ल है दाजुभाइ दिदीबहिनी कुरा बुझ।

सुशासन, सामाजिक न्याय र समृद्धि जब सम्म देशमा बेरोजगारी को अन्त्य हुँदैन ।तब सम्म यी नारा घनकी रहनेछ। #जय  #नेपाली
28/06/2026

सुशासन, सामाजिक न्याय र समृद्धि

जब सम्म देशमा बेरोजगारी को अन्त्य हुँदैन ।
तब सम्म यी नारा घनकी रहनेछ।

#जय #नेपाली

15/06/2026

विश्वकप मा फूटबल मनपर्ने साथीहरुले हेर्नुभो, नेपालकाे तर्फबाट अबको चुनाब चाहिँ कुलमान घिसिङ लाई जिताउनु लाग्नुस् है साथीहरु

14/06/2026

गरिब को चमेली बोल दिने कोही छैन।

उज्यालो नेपाल सुनापति

कुलमान घिसिङ को संघर्स खोज्नुहोस। टुकी बत्ती लाई यति ठूलो संघर्ष बाट फालिएको थियो।
11/06/2026

कुलमान घिसिङ को संघर्स खोज्नुहोस।
टुकी बत्ती लाई यति ठूलो संघर्ष बाट फालिएको थियो।

संकटमा कुलमान घिसिङ, आफ्नो निर्देशन नमानेपछि ‘फायर’ गर्ने मुडमा ओली...

01/06/2026

नेपालको कुन कुन जिल्ला भारत लाई फिर्ता दिने भो त ??

प्रधानमन्त्रीले धेरै ठाउँ मिचेका रहेछौ, भन्नुभएको थियो।

धेरै नै भनेपछि, ३५, ४० वटा जिल्ला नै पर्छ क्या हो ??
भनेपछि..
तीन करोड जनसंख्या मा, डेड करोड जनता भारत तिरै बस्या रहेछन् की ?, नागरिक मात्र नेपाली बोक्या रहेछन् की के ??

#सीमाविवाद #राष्ट्रघाती #नेपाल 🇳🇵 #राजिनामा
#आदा आदि नेपाल सक्यो ।

31/05/2026

बत्ती मा बसेर पढ्ने की ?
फेरि टुकी मा बसेर पढ्ने हो खै ?

काठमाडौं भाडामा कोठा छुनु सकिँदैन अब, पढ्न जानी सबै त्यही हुन क्या रे!

सँग उज्यालो नेपाल सुनापति – म उहाँका उत्कृष्ट इङ्गेजरमध्ये एक भएर उहाँको साप्ताहिक संलग्नतामा सामेल हुन पाएँ! 🎉
23/05/2026

सँग उज्यालो नेपाल सुनापति – म उहाँका उत्कृष्ट इङ्गेजरमध्ये एक भएर उहाँको साप्ताहिक संलग्नतामा सामेल हुन पाएँ! 🎉

14/04/2026

आज देखि हामी नेपालीहरुको नयाँ वर्ष २०८३ संगै नयाँ भविष्यको सुन्दर , सफल र दीर्घायु को यात्रा मिलोस।
जय नेपाली!

Address

नेपाल
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अँध्यारो लाई बाई बाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category