02/04/2026
हाम्रो सचेत युवा समाज समिति द्वारा सञ्चालन गरिएका मन्दिरहरूको निर्माण तथा स्तरोन्नतिका लागि सञ्चालन गरिएको सहयोग अभियानमा
श्री भरत ओझाज्यूले गर्नु भएको रु. 1141/- को आर्थिक सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यहाँको अमूल्य सहयोगले धार्मिक तथा सामाजिक कार्यमा ठूलो टेवा पुग्नेछ।
यस्तै साथ, सहयोग र सद्भावको निरन्तर अपेक्षा गर्दछौं।
🙏 धन्यवाद 🙏
सचेत युवा समाज समिति