Temal Shanti Dhyan Kendra

Temal Shanti Dhyan Kendra बौद्ध दर्शनको प्रबर्द्धन तथा संरक्षण गर्ने ।

बुद्ध नेपालमा जन्मिनु भयो नेपाललाई सारा संसार चिनाउनु भयो। बुद्धले राजकिय सम्पूर्ण सुख सुविधा त्याग गरि अहिंसा र शान्तिको मार्गमा हिड्दै गौतम बुद्ध ज्ञानको ज्योति मात्र नभैकन बरु त्यही कठिन मार्गमा अाफै पहिला हिडेर त्यागपुर्ण जिवन व्यतित गर्नु भएर नै अहिले सम्म पनि बुद्धको मार्गदर्शन/सिद्धान्त त्यतिकै मुल्यवान र अावश्यकता छ। त्यही मुल्यवान र अावश्यकता को महाशुस गरि तेमाल शान्ति ध्यान केन्द्र नामक

गैर सरकारी मुनाफा रहित धर्मिक ताथ समाजिक संस्था को स्थापना गरि बैद्ध दर्शन प्रबर्द्धन तथा सरंक्षण को व्यवस्थापन र स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध संघ संस्थाहरु संग समन्वय गरी धार्मिक पर्यटन को प्रवर्द्धनको व्यवस्थापन गर्ने। सर्वप्रणीहरुको हितको लागि शान्ति पुजा, बुद्धजयन्ती तथा अन्य महत्वपूर्ण तिथिहरुमा कार्यक्रम संचालन को व्यवस्थापन गर्ने र टोल समुदायमा बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालन को ब्यवस्थापन गरी विध्दान लामा गुरु ( रिन्पोछे हरु) बाट अभिशेक (वाङ ल्हुङ) ठि र प्रवाचनको व्यवस्थापन गर्ने। फ्यफुल्जी (नमस्ते) टसिदेलेग।�

Address

Temal 5 Kavre
Kavre

Telephone

+9779861785930

Website

Alerts

Be the first to know and let us send you an email when Temal Shanti Dhyan Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Temal Shanti Dhyan Kendra:

Shortcuts

Share

Category