खाँदबारी नगरपालिका, नगरप्रमुखको सचिवालय

  • Home
  • Nepal
  • Khandbari
  • खाँदबारी नगरपालिका, नगरप्रमुखको सचिवालय

खाँदबारी नगरपालिका, नगरप्रमुखको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खाँदबारी नगरपालिका, नगरप्रमुखको सचिवालय, Public & Government Service, Khandbari-1, Shankhuwasabha, Khandbari.

22/09/2026
सन २०२४ मा अमेरिका भ्रमण जादा facebook ले पुर्नताजगि गराएकोमा facebook लाई धेरै धन्यवाद छ । नगर प्रमुख महेश थपलिया ।
22/09/2026

सन २०२४ मा अमेरिका भ्रमण जादा facebook ले पुर्नताजगि गराएकोमा facebook लाई धेरै धन्यवाद छ । नगर प्रमुख महेश थपलिया ।

22/09/2026

भावपूर्ण श्रद्धाञ्जली / गहिरो समवेदना
खाँदबारी नगरपालिका वडा नं ३ निवासी प्रिय भाई नगेन्द्र न्यौपानेका पूजनिय पिता भिमबहादुर न्यौपानेको दु:खद निधनको खबरले स्तब्ध एवं मर्माहत भएकोछु । पुण्य आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । नगर प्रमुख महेश थपलिया ।

मिति २०८३ साल असोज ४ गते भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना !          खाँदबारी नगरपालिका व...
20/09/2026

मिति २०८३ साल असोज ४ गते भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना !
खाँदबारी नगरपालिका वडा नं ८ पठगाउँ निवासी अमृतामाया रसाईलीको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछु। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित नगर प्रमुख महेश थपलियाद्वारा समवेदना दिनु हुदै साथमा ८ नं वडा सदस्यहरू, स्थानिय समाजसेवी पुर्ण कुमार गौली (टिका), शुशिला गिरी थपलिया र कर्मचारीहरू लगायत स्थानिय ब्यक्तिहरू ।

19/09/2026
19/09/2026

मिति २०८३ साल असोज ३ गते नेपालको संविधान ७२ दिवस मनाउने क्रममा आज संविधान दिवस तथा राष्टिय दिवस २०८३ मा प्रभात फेरीमा नगर प्रमुख महेश थपलियाको सक्रिय सहभागिता जनाउदै हुदै र जिल्ला प्रशासन कार्यलय खाँदबारी देखी जि स स को हलमा सो कार्यक्रमा शुभकामना मन्तब्य दिनुहुदै नगर प्रमुख महेश थपलिया ज्यु साथमा जि स स प्रमुख, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी र विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू ,साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरू ।

19/09/2026

मिति २०८३ साल असोज ३ गते नेपालको संविधान ७२ दिवस मनाउने क्रममा आज संविधान दिवस तथा राष्टिय दिवस २०८३ मा प्रभात फेरीमा नगर प्रमुख महेश थपलियाको सक्रिय सहभागिता जनाउदै हुदै र जिल्ला प्रशासन कार्यलय खाँदबारी देखी जि स स को हल सम्म प्रभात फेरीमा नगर प्रमुख महेश थपलिया साथमा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी र विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू ,साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरू ।

Address

Khandbari-1, Shankhuwasabha
Khandbari
56900

Website

Alerts

Be the first to know and let us send you an email when खाँदबारी नगरपालिका, नगरप्रमुखको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share