हाम्रो टोल सुधार अभियान, तल्लोगुठ चोभार

  • Home
  • Nepal
  • Kirtipur
  • हाम्रो टोल सुधार अभियान, तल्लोगुठ चोभार

हाम्रो टोल सुधार अभियान, तल्लोगुठ चोभार किर्तिपुर नपा वडा - ६ अन्तर्गत पर्ने क्वय् ना (तल्लोगुठ) टोलमा सञ्चालन हुने सुधारका अभियानहरु

ट्राफिक सचेतना कार्यक्रम१. गति सिमित गराउन२. प्रेसर हर्न नबजाउन३. आफ्नो लेनमा चलाउन४. जथाभावी पार्किङ्ग नगराउन५. अनाधिकृ...
12/05/2025

ट्राफिक सचेतना कार्यक्रम
१. गति सिमित गराउन
२. प्रेसर हर्न नबजाउन
३. आफ्नो लेनमा चलाउन
४. जथाभावी पार्किङ्ग नगराउन
५. अनाधिकृत सामान हटाउन अनुरोध तथा निर्देशन
अब उप्रान्त कार्वाही हुने

आज नगरपालिक प्रमुख कृष्णमान डंगोल, वडा अध्यक्ष पृथ्वीमान सिंह बस्नेत, ट्राफिक प्रहरी टिम, नेपाल प्रहरी टीम, आदरणीय सुरेन...
10/05/2025

आज नगरपालिक प्रमुख कृष्णमान डंगोल, वडा अध्यक्ष पृथ्वीमान सिंह बस्नेत, ट्राफिक प्रहरी टिम, नेपाल प्रहरी टीम, आदरणीय सुरेन्द्र मानान्धर, पञ्चलाल महर्जन, इन्द्रबहादुर महर्जन तथा बिभिन्न ब्यक्तिहरुको सामुहिक सडक अवलोकनमा निम्न कुराहरु भएको जानकारी गराउन चाहन्छु ।
१. रोड मार्किङ्ग गर्ने,
२. जेब्रा क्रसिङ्ग राख्ने,
३. कन्केभ मिरर राख्ने,
४. ट्राफिक संकेतहरु राख्ने
५. cctv राख्ने
६. सडक छेउछाउमा भएका असम्बन्धित, अनाधिकृत सामग्री र पार्किङ्ग हटाउने ।(आज सम्म सबैलाई हटाउन अनुरोध गर्ने र भोलि देखि कारवाहीमा जाने तथा नियमित अनुगमन हुने)
७. यसका लागी निम्नानुसार जिम्मेवारी बहन गर्ने ।
# प्राबिधिक कार्य, अनुगमन निगरानी- ट्राफिक प्रहरी
# आवश्यक समन्वय तथा सिफारिस - वडा कार्यालय
# बजेत जुटाउने - नगरपालिका
# सचेतना तथा सुचना - स्थानीयहरु
------------------------------------------------
आज उप्रान्त ड्राइपोर्टको संगै रहेको लेनमा कसैले गाडी पार्किङ्ग नगर्न र नगराउन अनुरोध तथा निर्देशन गरिएको छ । यदि अटेर गरेको खण्डमा ट्राफिक प्रहरीलाई खबर गर्नुहुन तथा कारबाही गर्ने क्रममा कसैले छुटको लागी सिफारिस नगरिदिनुहुन हर्दिक अनुरोध गरिन्छ ।
[Name] Dinesh Tamang Traffic Police
[Mobile] 986-0102391
ट्राफिक प्रहरी

28/10/2024

हामी नेवा समुदायको गौरव न्हुदँ ११४५ को अवसरमा मिति २०८१/०७/१७ गते(कछलाथ्व पारू ११४५) शनिबारका दिन हुने भिन्तुना र्‍यालीमा सम्मूर्ण टोलवासीहरुलाई आमन्त्रण गर्दछौं । सहाभागी हुनुहुने ब्यक्तीहरुले भोलि देखि घर घरमा सुचना दिन तथा पैसा संकलन गर्न आउनेहरुलाई निम्नानुसार रकम बुझाउनुहोला ।
# # प्रती व्यक्ती रु २००/- मात्र
# # १० बर्षमुनिका बालबालिकाहरुलाई र ६८ बर्षमाथिका जेष्ठ नागरिकहरुलाई निशुल्क गरिएको छ ।
# # प्रत्येक घरधुरीबाट कम्तिमा एक जना सहभागी भै यो गौरवान्वित कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक आनुरोध गर्दछौं ।
---------न्हुदँ ११४५ भिन्तुना र्‍यली आयोजक कमिटी, क्वयना (तल्लो गुठ) ।

भोलि बिहान ७:३० बजे छ्वासलको बाटोमा ढल छेक्ने गरि खसेका माटोलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको लागि स्थलगत निरिक्षण ...
06/10/2024

भोलि बिहान ७:३० बजे छ्वासलको बाटोमा ढल छेक्ने गरि खसेका माटोलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको लागि स्थलगत निरिक्षण गर्नका लागि समय र idea भएकाहरु सो स्थान मै उपस्थित भइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

Address

Ishwari Marga
Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो टोल सुधार अभियान, तल्लोगुठ चोभार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category