Maya Sanga Manka Kura

Maya Sanga Manka Kura Exciting youth radio series shaped by the voices of young people themselves.

MSMK thrives to yield a safe space for youth to explore solutions to issues faced by them in their daily lives & prioritize their wellbeing while making important life choices.

10/12/2025
नेपालमै पहिलोपल्ट हिंसामुक्त समुदाय घोषणाको पूर्व तयारी
08/03/2023

नेपालमै पहिलोपल्ट हिंसामुक्त समुदाय घोषणाको पूर्व तयारी

विनयी त्रिवणी र हुप्सेकोट गाउँपालिका हिंसामुक्त हुने!

परिवर्तन घरैबाटः प्रेमी तथा जोडीहरुको नाउँमा...
03/01/2023

परिवर्तन घरैबाटः प्रेमी तथा जोडीहरुको नाउँमा...

प्रेम गर्दा समझदारी किन हिंसा बिहेपछि ?

13/07/2022

नेपाल भारत सीमामा युवा राजदूतको रखवारी

11/07/2022

बेचबिखनबाट उद्धार भएकालाई समाजले नस्विकार्नु दुर्भाग्य

08/07/2022

धोकेबाज एजेन्टका कारण मलेसियामा धरधरी रोए धोरन

मायासँग मनका कुरामा आवद्ध मकवानपुरकी जिग्रीको कुरा...
23/06/2022

मायासँग मनका कुरामा आवद्ध मकवानपुरकी जिग्रीको कुरा...

बाको दुःख बुझ्ने छोरी लक्ष्मी नेपाली

30/04/2022

के तपाईँले यो साता बजेको रेडियो नाटक "मायासँग मनका कुरा" सुन्नु भयो? यदि सुन्नु भएको छ र नाटक सम्बन्धी तपाईँहरूको केहि प्रतिक्रिया छ भने हामीलाई भन्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि एनटिसी प्रयोगकर्ताले १६६० ०१ ३६६६६ र एनसेल प्रयोगकर्ताले ९८०१५ ७१४४४ मा सम्पर्क गर्न सक्नुहुन्छ । यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन ।

30/04/2022

"नाइँ भन्नु ल !" तपाईलाई मन छैन , विश्तत्व हुनुन्न भने नाइँ भन्नुस्।
मायासँग मनका कुरा भाग ४५ सुन्नुहोस् है ।

29/04/2022

"मायासँग मनका कुरा" मा अब के होला? यो थाहा पाउन रेडियो नाटक "मायासँग मनका कुरा" हरेक शनिबार बिहान ७:३० बजे सुन्न नभुल्नु होला है !

25/04/2022
23/04/2022

के तपाईँले यो साता बजेको रेडियो नाटक "मायासँग मनका कुरा" सुन्नु भयो? यदि सुन्नु भएको छ र नाटक सम्बन्धी तपाईँहरूको केहि प्रतिक्रिया छ भने हामीलाई भन्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि एनटिसी प्रयोगकर्ताले १६६० ०१ ३६६६६ र एनसेल प्रयोगकर्ताले ९८०१५ ७१४४४ मा सम्पर्क गर्न सक्नुहुन्छ । यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन ।

Address

Jhamsikhel
Lalitpur
44709

Alerts

Be the first to know and let us send you an email when Maya Sanga Manka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share