11/05/2026
अन्तरिक्ष अनुसन्धानहरूलाई उजागर गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) र अन्तरिक्ष प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अप्रिल १२ मा “Space Con 2026” को सफलतापूर्वक आयोजना गरिएको थियो।
यस कार्यक्रममा अन्तरिक्ष विज्ञान, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा विज्ञहरूको प्रस्तुति, छलफल तथा विचार आदानप्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले नेपालमा अन्तरिक्ष क्षेत्रमा सम्भावना र अवसरहरूको खोजीलाई थप मजबुत बनाएको छ।
SpaceCon 2026 | Nepal's Largest Annual Space Conferenceअन्तरिक्ष अनुसन्धानहरूलाई उजागर गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) ...