मधेशी आयोग, नेपाल

मधेशी आयोग, नेपाल मधेशी आयोगको आधिकारिक पेज

www.madheshicommission.gov.np

11/07/2026

नेपाल टेलिभिजनमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको विशेष अन्तर्वार्ता।

आज मधेशी आयोगद्वारा आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतमा मधेशी समुदायका नवनियुक्त शाखा अधिकृतहरूको ...
06/07/2026

आज मधेशी आयोगद्वारा आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतमा मधेशी समुदायका नवनियुक्त शाखा अधिकृतहरूको सम्मान कार्यक्रम सम्पन्न। सम्पूर्ण अधिकृतज्यूहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।

11/06/2026
मिति २०८३ जेठ ६ गते मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा आयोगको सभाहलमा नेपालको संविधान संशो...
20/05/2026

मिति २०८३ जेठ ६ गते मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा आयोगको सभाहलमा नेपालको संविधान संशोधन सम्बन्धी विषयमा सरोकारवालाहरूसँग महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कानुन, भाषा, समावेशिता तथा मधेशी समुदायका हक–अधिकारसँग सम्बन्धित विविध विषयहरूमा गहन विचार–विमर्श गरियो।

मिति २०८३ बैशाख २९ गते सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समिति सँग मधेशी आयोगको समस...
15/05/2026

मिति २०८३ बैशाख २९ गते सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समिति सँग मधेशी आयोगको समसामयिक विषय, आयोगका गतिविधि तथा मधेशी समुदायसँग सम्बन्धित सवालहरूबारे महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो ।

05/05/2026

२०८२ चैत्र ७ गते मधेशी आयोगको सातौँ वार्षिकोत्सवमा आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूले अध्यक्षता गर्दै स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो।

नेपालको सीमा नाकामा रु.१०० भन्दा माथिका मालसामानमा भन्सार सम्बन्धी समस्याबारे आयोजित छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष ...
27/04/2026

नेपालको सीमा नाकामा रु.१०० भन्दा माथिका मालसामानमा भन्सार सम्बन्धी समस्याबारे आयोजित छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष माननीय जीवछ साह ज्युको अध्यक्षता तथा विभिन्न सरोकारवालाहरूको सक्रिय उपस्थितिमा महत्वपूर्ण विचार–विमर्श सम्पन्न भयो।

आज मिति २०८३/०१/११ गते रु. १०० भन्सार कर नीति तथा सीमावर्ती क्षेत्रमा मधेशी जनताले भोग्दै आएका समस्या सम्बन्धमा मधेशी आय...
24/04/2026

आज मिति २०८३/०१/११ गते रु. १०० भन्सार कर नीति तथा सीमावर्ती क्षेत्रमा मधेशी जनताले भोग्दै आएका समस्या सम्बन्धमा मधेशी आयोगको कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा मधेशको युवाहरूसँग सान्दर्भिक तथा महत्वपूर्ण छलफल सम्पन्न भयो।
छलफलमा उठेका विषयहरूलाई समाधानतर्फ लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

रु. १०० भन्दा माथिको सामानमा लाग्ने भन्सार सम्बन्धी विषयमा YOUTH ASSOCIATION OF NEPAL (YAN) द्वारा माननीय मधेशी आयोगका क...
24/04/2026

रु. १०० भन्दा माथिको सामानमा लाग्ने भन्सार सम्बन्धी विषयमा YOUTH ASSOCIATION OF NEPAL (YAN) द्वारा माननीय मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यू समक्ष औपचारिक रूपमा ज्ञापनपत्र पेश गरियो।

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
13/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।

Address

Jwagal, Kathmandu
Lalitpur

Alerts

Be the first to know and let us send you an email when मधेशी आयोग, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share