13/07/2026
पछिल्लो २ हप्ता समय जुम्ला गुठिचौर गा.पा. वर्ड १ देखि ५ सम्म का २४ गाँउ १ बिधालय मा ७०० प्रत्यक्ष र ३००० भन्दा बढी अप्रत्यक्ष बासिन्दा र विद्यार्थी लाई लाभान्वित हुने तवरले Bipattama Beema को संयोजकत्वमा AI उधमशिलता तथा बिमा बिषयमा सचेतना मुलक कार्यक्रम सप्पन्न भयो ।