25/08/2026
पैतिसौं अधिवक्ता परीक्षाको आवेदन सम्बन्धमा कुनै समस्या परेमा वा कुनै जानकारी चाहिएमा परिषदका अधिकृत सुरेश महर्जन (सम्पर्क नं 9841531777) र सूचना प्रविधि सहायक घनश्याम कुमार सिंह ( सम्पर्क नं 9862157729) लाइ कार्यालय समयमा सम्पर्क राख्न अनुरोध छ।