Nepal Academy of Science and Technology

Nepal Academy of Science and Technology Nepal Academy of Science and Technology (NAST) is an autonomous apex body established in 1982 to pro

नेपालमा बढ्दै गएको Carbon उत्सर्जन, यसको वातावरणमा पारेको असर, र यसलाई नियन्त्रण गर्न NAST (Nepal Academy of Science and...
23/11/2025

नेपालमा बढ्दै गएको Carbon उत्सर्जन, यसको वातावरणमा पारेको असर, र यसलाई नियन्त्रण गर्न NAST (Nepal Academy of Science and Technology) ले गरिरहेको वैज्ञानिक अनुसन्धानबारे यस भिडियोमा विस्तृत छलफल गरिएको छ।

यसमा नास्टमा भइरहेको अनुसन्धानबारे वरिष्ठ वैज्ञानिक अधिकृत Dr. Dipa Dhital संग विशेष कुराकानी समावेश गरिएको छ।

विज्ञान, वातावरण र नेपालको भविष्यबारे चासो छ भने यो भिडियो नछुटाउनुहोस्।
Like, Share र Comment गरेर साथ दिनुहोला 🙏🌿🌍

नेपालमा तीव्र रूपमा बढिरहेको Carbon उत्सर्जन, यसको पर्यावरणीय प्रभाव, तथा NAST Nepal (नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान) ...

11/05/2025

नेपालको राष्ट्रिय फूल लालीगुराँस केवल सौन्दर्यको प्रतीक मात्र नभई खाद्य र पोषण सुरक्षाका साथै रोग प्रतिरोधात्म...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक भुकम्पविद् डा. शिव सुवेदीले चर्चित साइन्स जर्नल 'नेचर'...
08/11/2024

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक भुकम्पविद् डा. शिव सुवेदीले चर्चित साइन्स जर्नल 'नेचर' बाट प्रदान गरिने 'द जोन म्याडक्स' पुरस्कार २०२४ को 'जज कमेन्डेसन' अवार्ड (The John Maddox Prize Commendation Award 2024) प्राप्त गर्नुभएको छ । नेपालमा भुकम्पीय सचेतना जगाउन र भुकम्पीय जोखीम न्यूनीकरण पूर्वतयारी कार्यक्रम गरेबापत् डा. सुवेदी पुरस्कृत हुनुभएको हो ।
डा. सुवेदीलाई नास्ट परिवारको तर्फबाट हार्दिक बधाई !!

Research Fellow, Assistant Research Fellow, Research Assistant लगायत विभिन्न कार्यक्रमहरुमा दरखास्त आव्हान सम्बन्धी सूचन...
16/10/2024

Research Fellow, Assistant Research Fellow, Research Assistant लगायत विभिन्न कार्यक्रमहरुमा दरखास्त आव्हान सम्बन्धी सूचना !!

06/10/2024

बाढी पहिरोे जोखिमकोपूर्व तयारी कसरी गर्ने ?

Address

Khumaltar
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nepal Academy of Science and Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share