12/04/2025
"मैत्रीपूर्ण खेलमार्फत खेल भावना र एकताको प्रवर्द्धन! २०८१ वैशाख ३० गते, शनिबार नेपाल विद्यार्थी संघ महालक्ष्मी नगर समिति र नेपाल विद्यार्थी संघ महालक्ष्मी क्याम्पसको आयोजनामा महालक्ष्मी नगरपालिका–६ स्थित लिजेन्ड फूटसलमा +2 र स्नातक तहका छात्राहरूबीच मैत्रीपूर्ण महिला फूटसल खेल सम्पन्न भयो। ऊर्जा, टोली भावना र सशक्तिकरणको उत्कृष्ट प्रदर्शन गरेका यस खेलमा स्नातक टोली विजयी रह्यो!"
"Promoting sportsmanship and unity through friendly competition! On Saturday, April 12, 2025, Nepal Student Union Mahalaxmi Nagar Committee and NSU Mahalaxmi Campus proudly organized a friendly women's futsal match between +2 and Bachelor-level students at Legend Futsal, Mahalaxmi-6. A great display of energy, teamwork, and empowerment by our college girls on the field — with the Bachelor team emerging victorious!"