05/03/2025
जो जस सँग सम्बन्धीत छ।
प्रस्तुत विषयमा यस प्रयोगशालाबाट उपलब्ध गराईने सेवाहरुको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मिति २०८१/११/08 (मा. मन्त्रीस्तर) को निर्णयानुसार तपसिल बमोजिमको दररेट निर्धारण भई मिति २०८१/११/20 देखि लागु भएको व्यहोरा अनुरोध छ।