High Court Patan

High Court Patan उच्च अदालत पाटनको आधिकारिक फेसबुक पेज
(Official page of High Court Patan)

सम्मानित सर्वोच्च अदालतद्वारा आयोजित न्यायपालिकाको नियमित वार्षिक समीक्षा, २०८२।०८३ कार्यक्रममा न्यायपालिकाको पाचौं पञ्च...
17/08/2026

सम्मानित सर्वोच्च अदालतद्वारा आयोजित न्यायपालिकाको नियमित वार्षिक समीक्षा, २०८२।०८३ कार्यक्रममा न्यायपालिकाको पाचौं पञ्चवर्षीय योजनाअनुरूप निर्दिष्ट सूचकहरूको आधारमा मुलुकभरका उच्च अदालत/इजलासतर्फ आर्थिक वर्ष २०८२।०८३ मा यस अदालतलाई उत्कृष्ट अदालत घोषणा गरी सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले यस अदालतका माननीय मुख्य न्यायाधीश श्री लालबहादुर कुवँरलाई उत्कृष्टताको सम्मान-पत्र प्रदान गर्नुभएको छ।

गत वर्ष मातहत जिल्ला अदालतहरूको असहज परिस्थितिका बावजुद यस उच्च अदालत परिवारको यस ऐतिहासिक उपलब्धिको पावन अवसरमा सम्बद्ध सरोकारवाला सबैमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं र अदालत हाम्रो हो र यो अदालत राम्रो छ भन्ने भावना जागृत गर्न गराउन सेवाप्रवाहमा निरन्तर सुधार र सेवाग्राहिको सहजता एवं शीघ्र न्याय सम्पादनप्रति प्रतिवद्ध रहँदै थप सहकार्यको अपेक्षा गर्दछौ।

न्यायपालिकाबाट सम्पादित कार्यहरुलाई क्रमशः विद्युतीय प्रणालीमा प्रविष्ट तथा आवद्ध गरी न्यायपालिकालाई सूचना प्रविधिमा आधा...
04/08/2026

न्यायपालिकाबाट सम्पादित कार्यहरुलाई क्रमशः विद्युतीय प्रणालीमा प्रविष्ट तथा आवद्ध गरी न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालिका (e-judiciary / e-court) मा रुपान्तरण गर्ने उद्देश्यले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणाली (Case Management System, CMS) मा प्रविष्ट (अपलोड) गर्ने भनी सम्मानीत सर्वोच्च अदालतबाट मिति २०८३/४/१८ मा भएको परिपत्र बमोजिम इजलासबाट भएका आदेशहरु विद्युतीय प्रणाली (CMS) मा प्रविष्ट (अपलोड) गर्ने कार्य आजबाट शुभारम्भ भएको छ।

सबैजनालाई नमस्कार।उच्च अदालत पाटनको परिचयात्मक वृतचित्र आजबाट हाम्रो YouTube channel मा प्रसारण गरिएको छ। YouTube मा गइ ...
24/07/2026

सबैजनालाई नमस्कार।
उच्च अदालत पाटनको परिचयात्मक वृतचित्र आजबाट हाम्रो YouTube channel मा प्रसारण गरिएको छ। YouTube मा गइ उच्च अदालत पाटन search गरी वृतचित्र हेर्न सकिने छ साथै वृतचित्रको link देहाय संलग्न गरिएको छ। https://youtu.be/EuVeu5JSEVM?si=yh_09MKFWNKmP5QLकृपया सबैजनाले Like र Subscribe गरिदिनुहुन अनुरोध छ।
धन्यवाद।

सर्वाधिकार : उच्च अदालत पाटन

17/07/2026

१ साउन, काठमाडौं । पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । शुक्रबार लल.....

17/07/2026

काठमाडौँ । उच्च अदालत पाटन न्याय सम्पादनको क्षेत्रमा सफल देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन प्रतिव...

17/07/2026
मेलमिलापकर्ता र मध्यस्थको सूची‌ अध्यावधिक र नयाँ सूचीकृत गर्ने सम्बन्धी सूचना
17/07/2026

मेलमिलापकर्ता र मध्यस्थको सूची‌ अध्यावधिक र नयाँ सूचीकृत गर्ने सम्बन्धी सूचना

जानकारीको लागि
16/07/2026

जानकारीको लागि

वैतनिक कानून ‌व्यवसायी‌ पदमा नियुक्तिको लागि सिफारिस गरिएको सम्बन्धमा
10/07/2026

वैतनिक कानून ‌व्यवसायी‌ पदमा नियुक्तिको लागि सिफारिस गरिएको सम्बन्धमा

01/07/2026

Address

Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when High Court Patan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share