सनोज महत जिताऔ अभियान ललितपुर १ Support Sanoj Mahat

  • Home
  • Nepal
  • Lalitpur
  • सनोज महत जिताऔ अभियान ललितपुर १ Support Sanoj Mahat

सनोज महत जिताऔ अभियान ललितपुर १ Support Sanoj Mahat �सत्य र न्यायका लागि सनोज महत� (9841013146) तपाईं सल्लाह सुझाव आलोचना सहयोग निम्ति सधै खुल्ला रहने

03/02/2026

यसपालि केहि भन्नु छ धेरै सुन्नु छ

02/02/2026

सनोज महत
ललितपुर क्षेत्र नं. १
उमेदवार

चुनाव चिन्ह : ✌️

मुख्य मुद्दा र वाचा–बचन
• गोदावरी नगरपालिकामा व्यवस्थित City Planning
• बाग्मती, महाङ्काल र कोन्जोसोम गाउँपालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउने पहल गर्ने
• ढुंगा–खानीको व्यवसायिक र पारदर्शी व्यवस्थापन गर्ने
• नख्खु कोरिडोर पूर्ण रूपमा सन्चालन गर्ने

02/02/2026

आम जन र मिडियाको बिचमा छाउदै सनोज महत

02/02/2026

भिजन र योजना अठोट र गर्न सक्ने मान्छे छानौ

02/02/2026

सनोज लाइ किन भोट दिने ?

30/01/2026

आज मन खोलेर केहि कुरा राख्छु 🙏 धेरै कुरा तपाईं हरुकै सुन्छु ✌️ लेले वडा कार्यलय अगाडि आज शुक्रवार दिउसो १:०० बजे आउनुहोला है । म प्रतिक्षामा रहने छु । उहि तपाईं हरुकै साथी भाइ छोरो सनोज महत ✌️

28/01/2026

सनोज महत को हो? किन अभियान सुरु भयो ?



#सनोजमहत
#न्यायकालागि

सत्य, न्याय र अधिकारका लागि सुरु गरिएको अभियान।✊ सनोज महतलाई जिताऔ।📢 तपाईंको आवाज हाम्रो शक्ति ! यो पटक हामी चुप बस्दैनौ...
28/01/2026

सत्य, न्याय र अधिकारका लागि सुरु गरिएको अभियान।
✊ सनोज महतलाई जिताऔ।
📢 तपाईंको आवाज हाम्रो शक्ति ! यो पटक हामी चुप बस्दैनौँ !



#सनोजमहत
#न्यायकालागि

Address

Https://maps. App. Goo. Gl/QhTQi2seoybpSFzH7?g_st=ipc
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when सनोज महत जिताऔ अभियान ललितपुर १ Support Sanoj Mahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share