Balen & Rabi Craze

Balen & Rabi Craze Balen And Rabi for the Urban Nepal.
(1)

भोलि (२०८३ जेठ २५ / 8 June 2026) प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। सभामुख Dol Prasad Aryal ले असार २ गते अवरुद्ध बैठ...
07/06/2026

भोलि (२०८३ जेठ २५ / 8 June 2026) प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। सभामुख Dol Prasad Aryal ले असार २ गते अवरुद्ध बैठक स्थगित गर्दै अर्को बैठक जेठ २५ गते बिहान ११:०० बजेका लागि तोक्नुभएको थियो।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री B***ndra Shah को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन्, त्यसैले भोलिको बैठक पनि चासोका साथ हेरिएको छ। ゚

06/06/2026

कुनै बेला संसदको रोष्ट्रमबाट हरि ढकाल जीको कुर.

05/06/2026

नेपाल प्रहरीले उहाँलाई कारबाही गर्ने कि नगर्ने त कानुन र अनुसन्धानको निष्कर्षले तय गर्छ। केवल माननीय हुनुहुन्छ भन्दैमा कसैलाई छुट दिनु हुँदैन, र प्रमाणबिना कसैलाई दोषी पनि ठहर गर्नु हुँदैन।
Lets see 🤔🤔


04/06/2026

उहाँको योगदान र समर्पणको जति प्रशंसा गरे पनि कमै हुन्छ। सम्माननीय रवि लामिछानेज्यूप्रति हार्दिक सम्मान। 🙏🫡❤️🇳🇵
जनताको आवाज उठाउने उहाँको शैली सधैं प्रेरणादायी रहोस्।
देश र जनताको हितमा उहाँको यात्रा सफल रहोस्।❤️

B***n & Rabi Craze Rastriya Swatantra Party - RSP

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी भेटवार्ता भएको बताएका छन्।
भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशबीचको सम्पर्क तथा कनेक्टिभिटी विस्तार गर्ने र विकास सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको उनले जानकारी दिए।
लामिछानेका अनुसार दुवै पक्षले विगतका सीमितताभन्दा माथि उठेर आपसी विश्वास, साझा समृद्धि र जनस्तरको सम्बन्धलाई अझ घनिष्ठ बनाउने साझा दृष्टिकोणमा जोड दिएका छन्।

रवि जीले भर्खरै भारतका प्रधानमन्त्री मोदी जीसँग भेटवार्ता गर्नुभएको xa.  ゚
03/06/2026

रवि जीले भर्खरै भारतका प्रधानमन्त्री मोदी जीसँग भेटवार्ता गर्नुभएको xa.

एकदमै जान्न मन लाग्यो, यो मान्छे प्रधानमन्त्री भयो भने कस्तो होला त?🤔🤔मलाई त यो मान्छे प्रधानमन्त्री भयो भने के होला भन्...
03/06/2026

एकदमै जान्न मन लाग्यो, यो मान्छे प्रधानमन्त्री भयो भने कस्तो होला त?🤔🤔

मलाई त यो मान्छे प्रधानमन्त्री भयो भने के होला भन्ने जिज्ञासा लागिरहेको छ। तपाईंहरूलाई के लाग्छ?

B***n & Rabi Craze

02/06/2026

राष्ट्रवादको नाममा ३५ वर्षदेखि सत्य नबोलिएको कुरा आज प्रधानमन्त्रीले बोल्दा तितो लाग्नु स्वाभाविक नै हो जस्तो लाग्छ।
हामी सत्यबाट भाग्नु हुँदैन। अरूको लिनु पनि हुँदैन र आफ्नो छोड्नु पनि हुँदैन। आशा गरौँ, हाम्रो हो भने हामीले हाम्रो भन्न पाऔँ, र कसैको भूमि छ भने सम्मानपूर्वक फिर्ता लैजान सकियोस्।
゚ ***nshah
B***n & Rabi Craze

01/06/2026

News: An investigation committee has been formed to look into yesterday’s incident in Parliament involving unruly behavior and damage to property. The committee has been tasked with submitting its report to the Speaker within 7 days.

B***n & Rabi Craze

Address

Lalitpur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Balen & Rabi Craze posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share