मध्यनेपाल नगरपालिका - Madhyanepal Municipality

  • Home
  • Nepal
  • Lamjung
  • मध्यनेपाल नगरपालिका - Madhyanepal Municipality

मध्यनेपाल नगरपालिका - Madhyanepal Municipality Madhyanepal Municipality, Office of the Municipal Executive

प्रदेश लाेक सेवा आयाेग, गण्डकी प्रदेश पाेखराबाट यस मध्यनेपाल नगरपालिका, लमजुङमा सिफारिस भइ आउनुभएका  कर्मचारीहरुलाई नगरप...
09/09/2026

प्रदेश लाेक सेवा आयाेग, गण्डकी प्रदेश पाेखराबाट यस मध्यनेपाल नगरपालिका, लमजुङमा सिफारिस भइ आउनुभएका कर्मचारीहरुलाई नगरपालिकाकाे तर्फबाट आज एक कार्यक्रमका बीच हार्दिक स्वागत र बधाई ज्ञापन गर्दै सफल कार्यकालकाे शुभकामना व्यक्त गरिएकाे छ ।

खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशन मितिः२०८३/०५/२४
09/09/2026

खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना
प्रकाशन मितिः२०८३/०५/२४

खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशन मितिः२०८३/०५/२२
07/09/2026

खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना
प्रकाशन मितिः२०८३/०५/२२

निशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना
07/09/2026

निशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको आवेदन पेश गर्ने सम्बन्धी सूचना
02/09/2026

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको आवेदन पेश गर्ने सम्बन्धी सूचना

तीज विशेष कार्यक्रम सञ्चालन नगर्ने/नगराउने सम्बन्धमा
01/09/2026

तीज विशेष कार्यक्रम सञ्चालन नगर्ने/नगराउने सम्बन्धमा

बाढी तथा पहिरो पीडितलाई राहत सहयोग सम्बन्धमा
27/08/2026

बाढी तथा पहिरो पीडितलाई राहत सहयोग सम्बन्धमा

विद्यालयहरुमा लेखापरीक्षण गर्नका लागि निवेदन आह्रवान सम्बन्धी सूचना
26/08/2026

विद्यालयहरुमा लेखापरीक्षण गर्नका लागि निवेदन आह्रवान सम्बन्धी सूचना

वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा जारी गरिएका सूचनाहरु
25/08/2026

वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा जारी गरिएका सूचनाहरु

एकीकृत घुम्ती सेवा शिविर कार्यक्रम सम्पन्नमध्यनेपाल नगरपालिका, लमजुङको आयोजनामा पोखरा महानगरपालिका तथा आसपासका क्षेत्रमा...
25/08/2026

एकीकृत घुम्ती सेवा शिविर कार्यक्रम सम्पन्न

मध्यनेपाल नगरपालिका, लमजुङको आयोजनामा पोखरा महानगरपालिका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नगरवासी तथा सेवाग्राहीलाई नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवाहरू सहज, सरल, छिटोछरितो तथा सेवाग्राहीको घरदैलोमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

📍 स्थान: डडुवा दुर्छा लमजुङ तमु समाजको भवन, जनप्रिय टोल, पोखरा

📅 मिति: २०८३ भदौ ३ गतेदेखि ७ गतेसम्म
📊 शिविर कार्यक्रमको प्रगति विवरण

🔹 करदाता संख्या — १८७ जना
🔹 सामाजिक सुरक्षा भत्ता नवीकरण — ११२ जना
🔹 व्यक्तिगत घटना दर्ता — २८ जना
🔹 विभिन्न सिफारिस सेवा — ३६ जना
👥 कुल प्रत्यक्ष लाभान्वित सेवाग्राही — २९१ जना

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समन्वय र सहजीकरण गर्नुहुने जिल्ला समन्वय समिति सदस्य ज्यू , मध्यनेपाल नगरपालिका वडा नं. ८ का वडा अध्यक्षज्यू, वडा सदस्य ज्यू प्रति विशेष आभार व्यक्त गर्दछौं।

साथै, डडुवा दूर्छा लमजुङ तमु समाज पाेखरा , सम्बन्धित कर्मचारीहरू तथा शिविरमा सेवा लिन उपस्थित सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Address

MAdhyanepal/6
Lamjung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when मध्यनेपाल नगरपालिका - Madhyanepal Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share