Global Nexus Consultant

Global Nexus Consultant Consultancy Service

16/08/2026

मदिरा जन्य,सुर्ती तथा चूरोट जन्य अन्त शुल्क तिर्न आज अन्तिम दिन रहेको छ । थप शुल्क तथा जरिवाना बाट बच्न समयमै भुक्तानी गरौं।

सुन र चाँदीमा लाग्ने सिप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधी
20/07/2026

सुन र चाँदीमा लाग्ने सिप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधी

19/07/2026

कसले मार्ला बाजी।



🚨 सहकारी संस्थाहरूका लागि जारी महत्त्वपूर्ण निर्देशन! 🚨सहकारी ऐन, २०७४ को दफा १०३ज. ले दिएको अधिकार प्रयोग गरी प्राधिकरण...
18/07/2026

🚨 सहकारी संस्थाहरूका लागि जारी महत्त्वपूर्ण निर्देशन! 🚨

सहकारी ऐन, २०७४ को दफा १०३ज. ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणको मिति २०८२/०३/३१ को निर्णयानुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज यदि मिति २०८३ श्रावण १५ गतेभित्र भुक्तानी प्राप्त भएमा, त्यसलाई आ.व. २०८२/०८३ को आय (Income) को रूपमा गणना गर्न सकिनेछ।

आर्थिक वर्ष २०८३/८४ को लागि कोषका सेवाहरुको लागि व्याजदर सम्बन्धि सुचना !!
18/07/2026

आर्थिक वर्ष २०८३/८४ को लागि कोषका सेवाहरुको लागि व्याजदर सम्बन्धि सुचना !!

🚖 राइड–सेयरिङ सेवा अब VAT को दायरामा।कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले राइड...
16/07/2026

🚖 राइड–सेयरिङ सेवा अब VAT को दायरामा।

कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले राइड–सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी व्यवस्था स्पष्ट गरेको छ।

कर कानुनको पालना गरौं, पारदर्शी व्यवसाय गरौं।

सार्वजनिक निकायहरूलाई “सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३"  बमोजिम खरिद  सम्बन्धी काम कारबाही गर्न/ गराउन हुन जानका...
13/07/2026

सार्वजनिक निकायहरूलाई “सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३" बमोजिम खरिद सम्बन्धी काम कारबाही गर्न/ गराउन हुन जानकारी !!!

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पूर्ण पाठ!!
13/07/2026

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पूर्ण पाठ!!

नयाँ बिल प्याड छ्पाई गर्नु भो त❓️➡️ नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु।➡️ लागू: मिति २०८३ साउन १
13/07/2026

नयाँ बिल प्याड छ्पाई गर्नु भो त❓️
➡️ नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु।
➡️ लागू: मिति २०८३ साउन १

विल/बीजक जारी गर्ने सम्बन्धी आन्तरिक राजस्व विभागको सूचना । साथै अनुगमनको क्रममा कानून उल्लंघन गरेमा हुने दण्ड तथा जरिवा...
11/07/2026

विल/बीजक जारी गर्ने सम्बन्धी आन्तरिक राजस्व विभागको सूचना ।
साथै अनुगमनको क्रममा कानून उल्लंघन गरेमा हुने दण्ड तथा जरिवाना ।

Address

Lamjung

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when Global Nexus Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Global Nexus Consultant:

Shortcuts

Share