प्रदेश जनस्वास्थ्य कार्यालय बेसिशहर लमजुङ

  • Home
  • Nepal
  • Lamjung
  • प्रदेश जनस्वास्थ्य कार्यालय बेसिशहर लमजुङ

प्रदेश जनस्वास्थ्य कार्यालय बेसिशहर लमजुङ A government organization

06/07/2026

लमजुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको प्रमाणित भएपछि वडा, स्थानीय तह हुँदै जिल्ला स्तरमा घोषणा गरिएको हो। जिल्लाको तथ्याङ्कअनुसार जन्मदेखि १५ महिनासम्मका एक हजार ७ सय ५६ जना बालबालिकाले नियमित खोप प्राप्त गरेका छन्।

त्यस्तै, १६ देखि ५९ महिनासम्मका ४ हजार ६ सय ९९ जना बालबालिकामध्ये प्रारम्भिक सर्वेक्षणमा खोप छुट भएका चार जनालाई समेत बाँकी खोप लगाएर सबै बालबालिकाले आवश्यक खोप पाएको सुनिश्चित गरिएको छ।

यस प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङमा कार्यरत Dipak Bomjan सर वरिष्ठ जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौं) पदमा तहवृद्धी...
30/06/2026

यस प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङमा कार्यरत Dipak Bomjan सर वरिष्ठ जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौं) पदमा तहवृद्धी हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकाल र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ । 💐🍾💐

Address

Besishahar Municipality 8
Lamjung

Alerts

Be the first to know and let us send you an email when प्रदेश जनस्वास्थ्य कार्यालय बेसिशहर लमजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share