Bhotewodar - Our Lovely Place

Bhotewodar - Our Lovely Place An official page of Bhotewodar. This page is entirely dedicated to Bhotewodar.

जिल्ला प्रशासन कार्यालय लमजुङले नयाँ भाँडा दर निर्धारण गरेको छ।
19/05/2023

जिल्ला प्रशासन कार्यालय लमजुङले नयाँ भाँडा दर निर्धारण गरेको छ।

Help post: गत वैशाख १७ गते आईतबार दिउँसो रोहित एन्ड्रिश गुरुङको सानी आमा देउमाया गुरुङको भोटेओडरबाट बेसीशहर बसमा गएको र ...
09/05/2023

Help post:
गत वैशाख १७ गते आईतबार दिउँसो रोहित एन्ड्रिश गुरुङको सानी आमा देउमाया गुरुङको भोटेओडरबाट बेसीशहर बसमा गएको र शेरा चोकमा झर्ने क्रममा हाते झोला बसमा छुटेको र त्यो झोला नारायणथान चोकमा झरेको महिलाले लिई गएको CCTV क्यामरामा देखिन्छ। तर त्यो महिलाले मास्क लगाएको हुँदा पहिचान भएन। झोला भित्र अमेरिकन ग्रीन कार्ड र नेपाली पासपोर्ट जस्ता महत्वपूर्ण कागजातहरु छन्। त्यो कागजात अरुलाई काम नलाग्ने र निज देउमाया गुरूङ त्यो कागजात बिना अमेरिका फर्किन नसक्ने हुँदा कृपया जिल्ला प्रहरी कार्यलयमा बुझाईदिनु होला। गल्ती लिई गएको महिलाको होईन। त्यसैले प्रहरीकै रोहबरमा उचित इनामको व्यवस्था हुनेछ।
Contact numbers
9846960620, 9816167953

भक्ति नमुना माध्यमिक विद्यालय भोटेओडारमा बन्दै गरेको छात्रावास भवन ।
18/03/2023

भक्ति नमुना माध्यमिक विद्यालय भोटेओडारमा बन्दै गरेको छात्रावास भवन ।

19/08/2022

भोटेओडारको ठूलो बगैँचामा श्री कृष्ण जन्माष्टमीको अवसरमा गरिएको लाखे नाच

13/08/2022

हिजो जनै पूर्णिमाको दिन भोटेओडारको सिउँडिबार चोकमा नेवार जातिमा प्रचलित लाखे नाच र गाई जात्रा प्रदर्शन गर्दै

01/08/2022
बेसिशहर उदिपुरको अवस्था, देउराली डाँडा सडक खण्ड
01/08/2022

बेसिशहर उदिपुरको अवस्था, देउराली डाँडा सडक खण्ड

हिमचुली बोर्डिङ स्कुल खुदीका विद्यार्थी प्रमिश कटिलाले पनि SEE परीक्षा २०७८ मा ४ GPA ल्याएका छन् 💐 हार्दिक बधाई 👏👏👏
28/07/2022

हिमचुली बोर्डिङ स्कुल खुदीका विद्यार्थी प्रमिश कटिलाले पनि SEE परीक्षा २०७८ मा ४ GPA ल्याएका छन् 💐 हार्दिक बधाई 👏👏👏

युनिभर्सल एकेडेमी बेसीशहरका विद्यार्थी मनिष थापाले SEE परीक्षा २०७८ मा ४ GPA ल्याएका छन्। 💐 हार्दिक बधाई 👏👏👏
28/07/2022

युनिभर्सल एकेडेमी बेसीशहरका विद्यार्थी मनिष थापाले SEE परीक्षा २०७८ मा ४ GPA ल्याएका छन्। 💐 हार्दिक बधाई 👏👏👏

भोटेओडारको बालुने चोकमा‌ रहेको मेगा बैंक नेपाल लिमिटेडको शाखा कार्यालयले भक्ति नमुना माध्यमिक विद्यालय भोटेओडारलाई रु. ४...
25/07/2022

भोटेओडारको बालुने चोकमा‌ रहेको मेगा बैंक नेपाल लिमिटेडको शाखा कार्यालयले भक्ति नमुना माध्यमिक विद्यालय भोटेओडारलाई रु. ४७०००/- बराबरको एक थान 6 colour Epson printer सहयोग स्वरुप प्रदान गरेको‌ छ।

प्रबन्धक गोविन्द तिवारीबाट वि.व्य.स. अध्यक्ष मनराज गुरुङलाई प्रिन्टर हस्तान्तरण गर्दै।

आज साउनको दोस्रो सोमबारलमजुङको ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भीड । 📷 तस्वीर।  आँचल पहारी पोखरेल
25/07/2022

आज साउनको दोस्रो सोमबार
लमजुङको ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भीड ।

📷 तस्वीर। आँचल पहारी पोखरेल

Address

Lamjung

Telephone

Phone

Website

Alerts

Be the first to know and let us send you an email when Bhotewodar - Our Lovely Place posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhotewodar - Our Lovely Place:

Share